Home / समाचार (page 109)

समाचार

घाेराही ७ मा ‘जनताको साथमा कांग्रेस’

दाङ, १७ भदौ । मंसिर ४ को चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसले वडा स्तरीय कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ मा ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत ...

Read More »

अफताव आलमलाई कांग्रेसले उमेदवार बनाउँदैन : गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने बताएका छन् । शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ ...

Read More »

कांग्रेस क्षेत्र नम्बर १ क र ख ले गरे प्रदेश सभा सदस्यकालागी उमेद्वार सिफारिस

शिव राज खनाल देउखुरी १५ भदौ – नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस ...

Read More »

कांग्रेसकाे पक्षमा जनलहर ल्याउन निर्वाचन तयारीमा लाग्नुस्: खनाल

नारायणपुर, १५ भदाै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले मंसीर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसकाे पक्षमा जनलहर श्रृजना गर्नकालागी लागी सबै ...

Read More »

चट्याङ लागेर दाङमा २ जनाको मृत्यु, दर्जन बढी घाइते

घाेराही, १५ भदाै चट्याङ लागेर दाङमा दुई जना महिलाको मृत्यु भएकाे छ भने करिब १ दर्जन घाईते भएका छन् । तीजको नाचगान भैरहेको समयमा चट्याङ पर्दा घोराही उपमहानगरपालिका-१२ गुरौ गाँउका ...

Read More »

एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्दै सरकार

सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ। आगामी निर्वाचनको लागि एक लाख १५ हजार ...

Read More »

संसदमा फेरि पुगेन गणपूरक संख्या

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ...

Read More »

कांग्रेस क्षेत्र नम्बर २ ले खटायो ‘जनताको साथमा कांग्रेस’ अभियानकालागी प्रतिनीधी

घोराही, १३ भदौ नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार ‘जनताको साथमा कांग्रेस’ अभियानकालागी प्रतिनिधीहरु वडामा खटाएको छ । क्षेत्रीय समितिको आज सोमवार घोराहीमा बसेको ...

Read More »

कांग्रेस क्षेत्र नम्बर २ द्वारा तीजको शुभकामना

घोराही, १३ भदौ नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले हिन्दुहरुको महान् पर्व हरितालिक (तीज)को अवसरमा सम्पूर्ण महिला दिदिबहीनीहरुमा शुभकामना व्यक्त गरेको छ । क्षेत्रीय सभापति भिमप्रकाश खड्काले आज सोमवार एक ...

Read More »

भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ,१२ भदौ । देउखुरीमा प्रहरीले गोली लोड गरेको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउखुरीको राजपुर गाउँपालिका–१ कटवेरुवा निवासी ४२ बर्षीय रामबहादुर चौधरी रहेका छन् । ...

Read More »