Home / समाचार (page 120)

समाचार

काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी र चितवनका ...

Read More »

भारतबाट बोरामा भित्रिन्छ पैसा, एक वर्षमा स्रोत नखुलेका करिब ५ करोड रूपैयाँ बरामद

स्थान वीरगन्ज–१६ रजतजयन्ती चोक, मिति साउन ४ । सीमावर्ती रक्सौलबाट आएका पूर्वी चम्पारणका २५ वर्षीय राकेशकुमारलाई प्रहरीले जाँचका लागि रोक्यो । उनले चलाएको बीआर०५एन ०२३८ नम्बरको मोटरसाइकलको सिटमुनि र ट्यांकीमा ४१ लाख ...

Read More »

वारि खेत पारि पहरो , सडकबिनै ५ करोडको पक्की पुल

वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग ...

Read More »

भान्सा चलाउने उपभोग्य वस्तुको मूल्यवृद्धिले जनजीवन कष्टकर

दैनिक भान्सामा प्रयोग हुने उपभोग्य वस्तुको मूल्य वृद्धिले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । मूल्य वृद्धिका कारण दैनिक भान्सा चलाउन मुस्किल हुन थालेका छन् । महँगीले सर्वसाधारण नागरिकलाई चुल्हो ...

Read More »

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ...

Read More »

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड ...

Read More »

करेन्ट लागेर श्रीमान श्रीमतिकाे मृत्यु

दाङ, १६ साउन करेन्ट लागेर दाङमा दुई जनाकाे मृत्यु भएकाे छ ।साेमवार दिउसाे करेन्ट लागेर रापेती गाँउपालिकाका श्रीमान् श्रीमतीको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. २ बाहुनेपाटा बस्ने ...

Read More »

दाङमा खोलाले बगाउँदा किशोरीको मृत्यु

घोेराही, १६ साउन । दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी निवासी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको ...

Read More »

सामुदायिक प्रहरी सेवा केन्द्रका इञ्चार्जको बिदाई तथा स्वागत

घोराही, १६ साउन सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङको ईञ्चार्जहरुको बिदाई तथा स्वागत कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरि ईञ्चार्जहरुको बिदाई तथा स्वागत गरेको ...

Read More »

सरस्वति माविमा विद्यालयका विद्यार्थीलाई निशुल्क पोशाक

दाङ, १६ साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क पोशाक प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं ...

Read More »