दाङ, ३० असार । जिल्लामा चालु आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकार अन्र्तगतको पुँजीगत खर्च ६२.६५ प्रतिशत भएको छ । असार २५ गतेसम्म पुँजीगत खर्च ६२.६५ प्रतिशत भएको कोष तथा ...
Read More »समाचार
राजविद्या पाठशालामा कक्षा ७ मा ७ छात्रवृत्ति कार्यक्रम
दाङ, २९ असार । दाङकाे घाेराहीस्थित राजविद्या पाठशालामा कक्षा १० सम्मका लागि छात्रवृत्ति खुलेकाे छ । राजविद्या पाठशाला र लायन्स कल्व अफ दाङ राजविद्या पाठशालाको साझेदारी कार्यक्रम अन्तर्गत राजविद्या पाठशालामा ...
Read More »झिंग्नीका किसानलाई अनुदान
पार्वती बस्नेत दाङ,२९ असार । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड घोराही–३ झिङ्घनीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान अन्र्तगत खसी बोेका बिक्रीमा अनुदान बितरण कार्यक्रम सम्पन्न गरेको छ । सुधार ...
Read More »घाेराहीकाे भानु चाेकमा मनाईयाे २०९ औं भानु जयन्ती
आदिकवि भानुभक्त आचार्यकाे २०९ औ भानु जयन्तीकाे अवसरमा घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ । जयन्तीकाे अवसरमा घाेराहीकाे मुख्य चाेक भानु चाेकमा एक कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे हाे । ...
Read More »सत्ता खोसिएको आवेगमै बित्यो एमालेको वर्षदिन
‘भोलि त एक वर्ष पूरा हुन्छ, विश्वमै नभएको परमादेश । इतिहासमै नभएको परमादेशको एक वर्ष हुन्छ,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार सम्पादकहरूसँग भने । एक वर्ष अगाडि, ३० ...
Read More »आजदेखी लगातार तीन दिनसम्म वर्षाको सम्भावना
आज बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही ...
Read More »कांग्रेस २ को चुनावी समीक्षा : गठबन्धनसँगै पार्टीभित्रकै अन्तरघात हारको प्रमुख कारण
दाङ, २९ असार । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै २ महिनापछि नेपाली कांग्रेसले चुनावी समीक्षा थालेको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले मंगलवार स्थानीय तहको चुनावको ...
Read More »घोराहीमा पानीको अभाव हुन दिदैनौँ : अध्यक्ष डिसी
दाङ,२८ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घोराहीमा खानेपानीको अभाव हुन नदिने बताएका छन् । संस्थाको आठौं अधिवेशन अन्तर्गत सम्मपन्न निर्वाचनबाट नव निर्वाचित पदाधिकारी तथा ...
Read More »दाङमा साइकल राइडरहरुका लागि ‘कोरा’ इभेन्ट हुने
दाङ,२८ असार । दाङमा साइकल राइडरहरुका लागि कोरा –२०२० हुने भएको छ । दाङ साइकल सिटीको आयोजनामा घोराहीमा साइकल यात्रा गरेर विभिन्न धार्मिक स्थलहरुको परिक्रमण गर्दै कोरा इभेन्ट मनाइने भएको ...
Read More »लुम्बिनीसहित यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने
मंगलवार आज विहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान ...
Read More »
RaptiSandesh RaptiSandesh