नारायणपुर, १४ साउन दाङका एक युवाले जन्मदिनको अवसरमा मानव सेवा घरलाई सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका दुधेना घर भई हाल अष्ट्रेलिया निवासी करण भण्डारीले आफ्नो जन्ददिनको अवसरमा मानव कल्याण ...
Read More »समाचार
लायन्स क्लब अफ घोराहीको अध्यक्षमा पवन योगी
घोराही, १४ साउन लायन्स क्लब अफ घोराही सिटीको अध्यक्षमा पवन योगी निर्वाचित हुनुभएको छ । सन् २०२२–२०२३ का लागी योगी अध्यक्षमा निर्वाचित हुनुभएको हो । योगीले शुक्रवार पदभार ग्रहण गर्नुभएको ...
Read More »ज्ञानज्योतीलाई अन्तर कलेज भलिबलको उपाधि
लक्ष्मण बस्नेत दाङ, १४ साउन । अन्तर कलेज भलिबलको उपाधि ज्ञानज्योती कलेजले जितेको छ । दाङको तुलसीपुरमा सञ्चालन भएको अन्तर कलेज पुरुष भलिबल प्रतियोगिता–२०७९ को उपाधि ज्ञानज्योती कलेज तुलसीपुरले जितेको ...
Read More »स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना : १ जनाको मुत्यु, १४ जना घाइते
प्युठान, १४ साउन । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको ...
Read More »तेक्वान्दोमा भविष्य खोज्दै बीरेन्द्र
दाङ,१४ साउन । रोल्पाको लिवाङमा पहिलो पटक तेक्वान्दो खेलसम्बन्धी जिल्लास्तरीय प्रतियोगितामा खेलाडीहरूले डेमो प्रदर्शन गरेको देख्दा वीरेन्द्रलाई खेलप्रति रूचि बढेको थियो तर तेक्वान्दोमा लाग्दा लड्नुपर्ने खेल भएकाले खेल्नलाई घरबाट अनुमति ...
Read More »दाङबाट ४३ सय क्वीन्टल जडिबुटी निकासी
दाङ,१४ साउन । दाङबाट बितेको एक वर्षमा करिव साढे चार लाख किलो जडिबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा राष्ट्रिय वन र निजी ...
Read More »स्कुल बसको टायरमा पर्दा तीन वर्षीय बालिकाको मृत्यु
दाङ,१३ साउन ।विद्यालय बसको ठक्करबाट देउखुरीमा एक बालिकाको मृत्यु भएको छ। देउखुरीको गढवा गाउँपालिका-७ मानपुर उत्तर टोल निवासी भीमसेन थापाकी तीन वर्षीया छोरी पुजा थापाको शुक्रबार बसले किच्दा मृत्यु भएको ...
Read More »अन्तर कलेज भलिबलको उपाधिका लागि आज ज्ञानज्योती र न्यू होराईजन भिड्दै
लक्ष्मण बस्नेत दाङ,१४ साउन । ज्ञानज्योती कलेज तुलसीपुर र न्यू होराईजन बोर्डिङ स्कुअ बुटवलविचको टिम दाङको तुलसीपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता २०७९ को उपाधिका लागि भिड्ने भएका छन् । ...
Read More »ज्ञानज्योती अन्तर कलेज भलिबलको फाईनलमा
लक्ष्मण बस्नेत दाङ,१३ साउन । ज्ञानज्योती दाङको तुलसीपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता–२०७९ को फाईनलमा प्रवेश गरेको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना संचालित प्रतियोगिताको शुक्रबार ...
Read More »कुलाेमा डुबेर दाङमा एक जनाकाे मृत्यु
कुलोमा डुबेर दाङमा एक जनाको मृत्यु भएको छ । खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ पोटलीका २६ वर्षका नरेश चौधरीको मृत्यु भएको ईलाका प्रहरी ...
Read More »
RaptiSandesh RaptiSandesh