Home / Feature Breaking news / कुलाेमा डुबेर दाङमा एक जनाकाे मृत्यु

कुलाेमा डुबेर दाङमा एक जनाकाे मृत्यु

कुलोमा डुबेर दाङमा एक जनाको मृत्यु भएको छ ।

खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ पोटलीका २६ वर्षका नरेश चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो ।

चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*