Home / समाचार (page 108)

समाचार

राप्ती शिक्षा क्याम्पसमा नेविसंघको इकाइ गठन

दाङ,२३ भदौ । घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसनमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन गरिएको छ । विहिवार क्याम्पसमा भएको विद्यार्थीहरुको भेलाले विद्यार्थी गणेशमान डाँगीको अध्यक्षतामा इकाइ गठन गरेको हो ...

Read More »

७५ जिल्लामा फैलियो डेंगु : संक्रमितको संख्या ७ हजार नजिक, दुईजनाको मृत्यु

पछिल्लो समय प्रकोपको रूपमा देखिएको डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म छ हजार सातसय ७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी ...

Read More »

चुनावी घोषणा पत्र बनाउन देउवाले दिए विश्वप्रकाशलाई जिम्मेवारी

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ। सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको ...

Read More »

वाइज कोरियनद्वारा विद्यार्थीलाई सम्मान

हिमाल महरा घोराही, २२ भदौ । दाङको घोराहीमा रहेको वाइज कोरियन भाषा सेन्टरले विद्यार्थीहरुलाई सम्मान गरेको छ । भाषा सेन्टरले २०२२ को इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज ...

Read More »

व्यवसायीलाई सचेत गराउँदै दाङ जिल्ला उद्योग बाणिज्य संघ

दाङ,२० भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीक सचेतना सुरु गरेको छ । संघले यस अघिपनि निरन्तर व्यवासायीक सचेतना अभियान गदै आएको छ । संघले व्यवसाय गर्दा आइपर्ने समस्या, ...

Read More »

दाङमा आईटिएफ तेक्वान्दोका १८ जना खेलाडी छनोट

दाङ,१९ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङमा आईटिएफ तेक्वान्दोका खेलाडीहरु छनोट भएका छन् । यहि भदौको १८ गते शनिवार घोराहीमा भएको जिल्लास्तरीय छनौट प्रतियोगिताबाट १८ जना खेलाडीहरु छनोट ...

Read More »

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

दाङ, १९ भदौ । दाङमा जवरजस्ती करणी मुद्दामा पाँच बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ परेको छ । शान्तिनगर गाउँपालिका–१ निवासी ३६ वर्षीय देविलाल भन्ने देवबहादुर ...

Read More »

फोरलेन सडक : १५ दिनमा खाल्टा पुर्ने, पुससम्म ३० प्रतिशत काम

अमरराज आचार्य दाङ, १८ भदौ । जिल्लाका गौरवको योजना फोरलेन सडक आउँदो पुससम्म ३० प्रतिशत काम नभए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने भएको छ । यो योजना जिल्लाको गौरवको आयोजनाको ...

Read More »

नवौ राष्ट्रिय खेलकुदका लागि जिल्लास्तरीय खेलाडी छनोट सुरु

दाङ, १८ भदौ । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्लास्तरीय खेलाडी आजदेखि सुरु भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना एवं युवा तथा खेलकुद ...

Read More »

डेंगु संक्रमण ७२ जिल्लामा

दाङ, १८ भदौ । डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । हालसम्म डेंगुका बिरामी दाङ सहित ७२ जिल्लामा देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ ...

Read More »