Home / समाचार (page 106)

समाचार

नागरिकता विधेयक – राष्ट्रपतिको चौतर्फी आलोचना

प्रतिनिधि सभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले व्यापक आलोचना भएको छ । विभिन्न राजनीतिक दलका नेताहरू तथा कानुन र संविधानविद्हरूले संविधानविपरीत कार्य गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना ...

Read More »

कांग्रेसको घोषणापत्र तयारी समितिमा थपिए ६ सहमहामन्त्रीसहित ४१ सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् । महामन्त्री विश्‍वप्रकाश शर्माको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा ६ जना सहमहामन्त्री ...

Read More »

सत्ता गठबन्धनले भन्यो- राष्ट्रपतिको कदम गैरसंवैधानिक

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ। संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिले संविधानको प्रावधानअनुसार ...

Read More »

संविधान दिवसमा प्रधानमन्त्रीकाे सन्देश : साझा हक अधिकार स्थापित गरेर विकास र समुन्नति सुनिश्चित गर्नुपर्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै, उनले संविधानले जातीय, भाषिक, ...

Read More »

सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने

सरकारले बर्खाका बेला बिग्रेका सडक मर्मतसम्भार गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडक मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने ...

Read More »

कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार ...

Read More »

राष्ट्रिय भूमि आयोग : दुई वर्षपछि अभिलेख गर्दै निवेदन

घोराही,१ असोज । दाङमा करिव दुई बर्षपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले दिएको निवेदनहरु अभिलेख गर्न थालिएको छ । सरकारले गत साउनमा महिनामा राष्ट्रिय भूमि आयोगको जिल्ला समिति ...

Read More »

निशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल

दाङ, भदौ २९ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि—डिप्लोमा तह निशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ...

Read More »

लायन्स क्लब सहयोगार्थ ‘प्रकाश’ को च्यारेटी शो हुने

घोराही, २८ भदौ लायन्स क्लब अफ घोराही सिटीले नेपाली कथानक चलचित्र ‘प्रकाश’ को च्यारेटी शो गर्ने भएको छ । जग्गा खरिद सहयोगार्थ च्यारेटी शो गर्न लागीएको क्लबले जानकारी दिएको छ ...

Read More »

विश्वलाई सताइरहेको डेंगी- यस्ताे छ नेपालमा डेंगीकाे तथ्यांक

पछिल्लो दुई दशकमा विश्वभर तीव्र रुपमा फैलिइरहेको संक्रमणजन्य रोगमध्ये डेंगी पनि एक हो । जसबाट विश्वका १२९ वटा मुलुक प्रभावित छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर बर्सेनि ३९० मिलियन ...

Read More »