Home / समाचार / कांग्रेस क्षेत्र नम्बर २ द्वारा तीजको शुभकामना

कांग्रेस क्षेत्र नम्बर २ द्वारा तीजको शुभकामना

घोराही, १३ भदौ
नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले हिन्दुहरुको महान् पर्व हरितालिक (तीज)को अवसरमा सम्पूर्ण महिला दिदिबहीनीहरुमा शुभकामना व्यक्त गरेको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काले आज सोमवार एक विज्ञप्ती जारी गर्दै नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिक तीज एवं ऋषी पञ्चमीको अवसरमा शुभकामना सहित सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।

साथै क्षेत्र नम्बर २ ले संस्कृतिको जगेर्ना गर्दै तीज पर्व मनाउन पनि सम्पूर्णमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*