घोराही, १ भदौ चितुवाको छाला सहित पक्राउ परेका दुईजनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले चितुवाको सिंङ्गो छालासहित पक्राउ परेका २ जनालाई आज पत्रकार सम्मेलन गरेर ...
Read More »Feature Breaking news
हरेक दिन राहत वितरण, वाढीपीडितको स्वास्थ्य परिक्षण
तुलसीपुर, १ भदौ तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित मेयर विपद व्यवस्थापन कोष मार्फत विभिन्न संघसस्थाहरुले वाढीपीडितहरुलाई राहत वितरण गरेका छन् । एकद्वारप्रणाली मार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर १३ ...
Read More »खोला पारी मन्दिर, वारी दर्शनार्थी
आभास बुढाथोकी दाङ, १ भदौ । दाङको धरापानी स्थीत पाण्डेश्वेर मन्दीरमा विश्वकै सबै भन्दा ठुलो त्रिशुल राखीएसंगै केहीँ वर्षयता मन्दीरमा पुजा गर्ने आउने दर्शनार्थीहरुको संख्या बढ्न थालेका छ । देशभित्रका ...
Read More »दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण भुषाल विजयी
घोराही, ३२ साउन दाङ उद्योग वाणीज्य संघको अध्यक्षमा नारायण भुषाल विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनाबाट आफ्ना प्रतिस्पर्धी मञ्जु बज्राचार्यलाई ३ सय ५३ मतले पछि पार्दै विजयी हुनुभएको ...
Read More »पत्रकारितामा ‘बिपुल’ आयामहरु
दाङ, ३१ साउन नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्व विपुल पोख्रेलले गर्ने भएका छन् । प्रेस सेन्टर नेपालसँगको ‘तालमेल’बाट चुनावमा होमिने निर्णयमा पुगेको युनियनले दाङका पोख्रेलको नेतृत्वमा ...
Read More »दाङमा एक बालक ६ दिनदेखि वेपत्ता
घोराही, ३१ साउन दाङमा एक बालक ६ दिनदेखि वेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–१० सौडिकुला निवासी १४ बर्षिय केशव बुढाथोकी विहिवारदेखि सम्पर्क विहिन भएको परिवारले जनाएको छ । नारायणपुरस्थीत गे्रट ...
Read More »दाङ उद्याेग वाणिज्य संघमा ७७ प्रतिशत मत खस्याे
घाेराही, ३१ साउन दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि भएकाे निर्वाचनमा कुल मतकाे ७७ प्रतिशत मत खसकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार भएकाे निर्वाचनमा २ ...
Read More »दाङ उद्याेग वाणिज्य संघमा १५ सय मत खस्याे
घाेराही, ३१ साउन दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि भएकाे निर्वाचनमा अहिलेसम्म १५ सय बढि मत खसेकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार भएकाे निर्वाचनमा दिउसाे ...
Read More »दाङ उद्याेग वाणिज्य संघमा ८ सय मत खस्याे
घाेराही, ३१ साउन दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि भएकाे निर्वाचनमा अहिलेसम्म ८ सय बढि मत खसेकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार भएकाे निर्वाचनमा दिउसाे ...
Read More »दाङ उद्याेग वाणिज्य संघकाे नेतृत्वकालागि निर्वाचन सूरू
घाेराही, ३१ साउन दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि निर्वाचन सूरू सुरू भएकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार निर्वाचन हुँदैछ । जसकालागि मञ्जु बज्राचार्यकाे नेतृत्वमा ...
Read More »
RaptiSandesh RaptiSandesh