Home / Feature Breaking news (page 516)

Feature Breaking news

तीजकाे दिन ट्राफिक चेकीङ कडा: ५० बढि सवारी साधन नियन्त्रण

घाेराही, ८ भदाै हिन्दुहरूकाे महान् पर्व हरितालिका तीजकाे दिन अाज विहीवार प्रहरीले सवारी चेकजाँचलाई कडा पारेकाे छ । एक दिनमा ट्राफिक प्रहरीले दाङमा नियम विपरित चलेका ५० बढि सवारी साधन ...

Read More »

भुमिसुधार तथा व्यवस्था मन्त्री दहितद्धारा दाङका प्रजिअलाई दुव्र्यबहार

घोराही, ४ भदौ । भुमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले दाङका प्रमुख जिल्ला अधिकारीलाई दुव्र्यबहार गरेका छन् । मन्त्री दहितले दाङ आउदा झण्डा भएको गाडीको व्यवस्था नगरेको भन्दै प्रमुख ...

Read More »

बाढी र डुवानबाट दाङमा साढे २० करोडको क्षति

घोराही, ४ भदौ । बाढी र डुवानका कारण दाङमा मानविय बाहेक अन्य गरि झण्डै साढे २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ...

Read More »

सिसाद्धारा दाङका बाढि पिडितलाई राहत सामाग्रि सहयोग

घोराही, ३ भदौ । बाढी र डुवानका कारण पिडित बनेका दाङका प्रभावित नागरिकहरुलाई एक गैरसरकारी संस्थाले साढे १२ लाख मूल्य बराबरको सामाग्रिहरु सहयोग गरेको छ । सिसा नेपाल दाङले कारितास ...

Read More »

चार जना युवाद्धारा निमाहल चोकमा फीजियोथेरापि सेन्टरको स्थापना

घोराही, ३ भदौ । दाङको घोराहीमा ल्याव, फिजियोथेरापी सँगै फार्मेसीको उद्घाटन गरिएको छ । मेडिकल साइन्स अध्ययन पुरा गरेका चार जना युवाहरुले घोराही उपमहानगरपालिका १५ निमाहल चोकमा ग्लोवल डाइग्नोष्टिक सि ...

Read More »

घोराहीलाई पाँच बर्षभित्र आधुनिक पूर्वाधार सहितको नगर बनाउने योजना

घोराही, ३ भदौ । घोराही उपमहानगरपालिकाले घोराहीलाई आधुनिक पूर्वाधार सहितको सुबिधा युक्त संबृद्ध नगरको रुपमा बिकास गर्ने योजना तय गरेको छ । उपमहानगरको पहिलो नगरसभामा आज नगर प्रमुख नरुलाल चौधरीले ...

Read More »

सुशासन नै पहिलो प्राथमीकताः एसपी सिंह

दाङ, १ भदौ कानुनभन्दा माथी कोही नहुने भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जिल्लामा सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा हालै सरुवा ...

Read More »

चितुवाको छालासहित पक्राउ परेका २ जना सार्वजनिक (अपडेट)

घोराही, १ भदौ चितुवाको छाला सहित पक्राउ परेका दुईजनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले चितुवाको सिंङ्गो छालासहित पक्राउ परेका २ जनालाई आज पत्रकार सम्मेलन गरेर ...

Read More »

हरेक दिन राहत वितरण, वाढीपीडितको स्वास्थ्य परिक्षण

तुलसीपुर, १ भदौ तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित मेयर विपद व्यवस्थापन कोष मार्फत विभिन्न संघसस्थाहरुले वाढीपीडितहरुलाई राहत वितरण गरेका छन् । एकद्वारप्रणाली मार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर १३ ...

Read More »

खोला पारी मन्दिर, वारी दर्शनार्थी

आभास बुढाथोकी दाङ, १ भदौ । दाङको धरापानी स्थीत पाण्डेश्वेर मन्दीरमा विश्वकै सबै भन्दा ठुलो त्रिशुल राखीएसंगै केहीँ वर्षयता मन्दीरमा पुजा गर्ने आउने दर्शनार्थीहरुको संख्या बढ्न थालेका छ । देशभित्रका ...

Read More »