Home / Feature Breaking news / तीजकाे दिन ट्राफिक चेकीङ कडा: ५० बढि सवारी साधन नियन्त्रण

तीजकाे दिन ट्राफिक चेकीङ कडा: ५० बढि सवारी साधन नियन्त्रण

घाेराही, ८ भदाै
हिन्दुहरूकाे महान् पर्व हरितालिका तीजकाे दिन अाज विहीवार प्रहरीले सवारी चेकजाँचलाई कडा पारेकाे छ । एक दिनमा ट्राफिक प्रहरीले दाङमा नियम विपरित चलेका ५० बढि सवारी साधन नियन्त्रणमा लिएकाे छ ।
जसमा २९ वडा माेटरसाईकल र १८ वटा अटाे रिक्साहरू नियन्त्रणमा लिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा प्रमुख प्रहरी निरिक्षक अाेमप्रकाश वाग्लेले जानकारी दिनुभयाे । नियन्त्रणमा लिएका सवारी साधनलाई नियम अनुसार कारबाही गरिने उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*