Home / Feature Breaking news (page 515)

Feature Breaking news

थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउदै

दाङ, ११ भदौ पश्चिम नेपालका थारु समुदायले निकै आस्था र विश्वासका साथ मनाउने अट्वारी पर्व आज धुमधामसँग मनाउँदैछन् । अघिल्लो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानी समेत नपिएर ...

Read More »

ब्राउनसुगर सहित दाङमा ४ युवा पक्राउ

दाङ, ११ भदौ दाङमा प्रहरीले ब्राउन सुगर सहित ४ युवाहरुलाई पक्राउ गरेको छ । तुलसीपुरमा आगुऔषध ब्राउन सुगर सहित ४ जना युवाहरुलाई पक्राउ गरेको दाङ प्रहरीले बताएको छ । तुलसीपुर ...

Read More »

युवाले स्वदेशमै रोजगार पाउनुपर्छः राज्य मन्त्री चौधरी

शरद रेग्मी दाङ, १० भदौ श्रम तथा रोजगार राज्य मन्त्रि डिल्ली बहादुर चौधरीले युवाहरुलाई नेपालमै रोजगार दिलाउन आफु लागि पर्ने बताउनु भएको छ । मन्त्री भए पछि पहिलो पटक गृह ...

Read More »

प्रमोद बर्मा हत्याको निष्पक्ष छानविनको माग गर्दै दाङमा दबाब जुलुस

घोराही, १० भदौ नेपाल बैंक बर्दिया शाखाका प्रवन्धक प्रमोद बर्माको रहस्यमय मृत्युको निष्पक्ष छानविनको माग गर्दै आज दाङमा दबाब ¥याली निकालिएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ...

Read More »

शान्ति सुरक्षा बलियो बनाउन राज्यमन्त्रीलाई व्यवसायीहरुको आग्रह

दाङ, १० भदौ तुलसीपुरका उद्योगि व्यवसायीहरुले पश्चिम क्षेत्रको शान्ति सुरक्षा मजबुद पार्न मन्त्रि चौधरिसँग आग्रह गरेका छन । आज तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको नवनियुक्त श्रम राज्य मन्त्रि डिल्ली ...

Read More »

प्रमोद बर्माको मृत्यु आत्महत्या होईन हत्या हो भन्दै परिवारद्धारा निष्पक्ष छानविनको माग

दाङ, ९ भदौ । नेपाल बैक बर्दियाका प्रवन्धक प्रमोद बर्माको आत्महत्या नभई हत्या भएको भन्दै परिवारले निष्पक्ष छानविनको माग गरेको छ । परिवारले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो ...

Read More »

‘प्रदेश २ र ५ का एआईजीको कार्यकक्ष अञ्चल कार्यालयमा’

काठमाडौं, ९ भदौ प्रदेश राजधानीको टुंगो नलाग्दै प्रदेशको कमान्डमा खटिएका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु साविकको अञ्चल प्रहरी कार्यालयमै बस्ने पक्का भएको छ । प्रदेश २ का एआईजी जनकपुरधाम र ...

Read More »

घरपरिवारको वेवास्ताले क्यान्सरको उपचार गर्न समस्या

लिलाधर वली दाङ, ९ भदौ घरपरिवारको वेवास्ताले दाङमा एक महिलालाई क्यान्सरको उपचार गर्न समस्या भएको छ । घोराही उपमहानगरपालिका–५ स्थायी घरभै हाल घोराही–१० नारायणपुर निवासी अमृता नेपालीलाई घरपरिवारसहित आफनै श्रीमानले ...

Read More »

अन्धकारमै उपमहानगरबासीः पोल छ, विजुली छैन

आभास बुढाथोकी घोराही, ९ भदौ सावरीकोट डाँडाबाट रातको समयमा घोराही बजारमा झिलीमिलीे विजुली बत्ती बलेको दृश्य ६० वर्षिय बमबहादुर बुढालाई निकै रमाइलो लाग्छ । सावरीकोटको डाँडापाखा पनि यस्तै झिलीमिली कहिले ...

Read More »

बाह्य चलखेलले पार्टी फुट्यो, राणा त्यसको मोहरा बने: कमल थापा

निर्वाचन आयोगले राप्रपा (प्रजातान्त्रिक) लाई मान्यता दिएको भोलिपल्ट हामीले राप्रपाका अध्यक्ष कमल थापालाई उनकै निवासमा भेटेर पार्टी विभाजनको कारण, र राप्रपाको आगामी रणनीतिबारे कुरा गर्यौं। सेतोपाटीका अमित ढकाल र रोहेज खतिवडाले लिएको अन्तर्वार्ताको ...

Read More »