Home / Feature Breaking news / दाङ उद्याेग वाणिज्य संघमा ८ सय मत खस्याे

दाङ उद्याेग वाणिज्य संघमा ८ सय मत खस्याे

घाेराही, ३१ साउन
दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि भएकाे निर्वाचनमा अहिलेसम्म ८ सय बढि मत खसेकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार भएकाे निर्वाचनमा दिउसाे साढे २ बजेसम्म ८ सय बढि मत खसेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । दाङ उद्याेग वाणिज्य संघमा २ हजार ९२ जना मतदाता रहेका छन् ।
निर्वाचनमा मञ्जु बज्राचार्यकाे नेतृत्वमा प्रजातान्त्रिक प्यानल र नारायण भुषाालकाे नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*