Home / Feature Breaking news (page 519)

Feature Breaking news

अविरल वर्षाका कारण दाङका सडक अवरुद्ध, डुबान सुरु

घोराही, २८ साउन रातिदेखीको अविरल वर्षाका कारण दाङमा सवारी साधनहरु चल्न सकेका छैनन् । घोराही तुलसीपुर सडकखण्डको मोतिपुरमा कल्भर्ट भत्कदा सडक पूर्ण रुपमा बन्द भएको छ । राति नै सडक ...

Read More »

प्रजातान्त्रिक प्यानलद्धारा प्रतिवद्धता सार्वजनिक, प्रचारप्रसार तीव्र

घोराही, २७ साउन दाङ जिल्ला उद्योग वाणीज्य संघको साउन ३१ गतेहुने निर्वानकालागी प्रजातान्त्रीक प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रजातान्त्रीक प्यानलले आफूहरु निर्वाचित भएपछि गर्ने कार्यहरुसहितको प्रतिवद्धतापत्र सार्वजनिक गरेको ...

Read More »

दाङमा अपराधिक घटना बढ्दो

आभास बुढाथोकी घोराही, २७ साउन पछिल्ला केही वर्षयता दाङमा अपराधिक घटनाहरु बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यलयको तथ्याङक अनुसार दाङमा केही वर्ष यता अपराधिक घटनाहरुको मुद्धा दर्ताहुनेक्रम बढ्दै ...

Read More »

दाङ उवासंघको निर्वाचनकालागि प्रजातान्त्रीक प्यानलद्धारा प्रचारप्रसार सुरु

घोराही, २६ साउन दाङ जिल्ला उद्योग वाणीज्य संघको नयाँ नेतृत्वकालागी यही साउन ३१ गते हुने निर्वाचनकालागी नेपाली कांग्रेस निकट प्रजातान्त्रीक उद्योगी संघको प्यानलले प्रचारप्रसार सुरु गरेको छ । संघले प्रचारप्रसार ...

Read More »

कांग्रेसका ईमान्दार कार्यकर्ता पौडेल भन्छन्ः ‘कांग्रेसका कारण म फुटपाथमा छु’

घोराही, २५ साउन २०३६ सालमा भरतपुर विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए उनी । कक्षा ७ मा पढ्दादेखी नै सुरु भयो राजनितिक यात्रा । कक्षा ७ मा पढ्दै गर्दा नेपाली ...

Read More »

सार्वजनिक सवारी साधनमा हुने अभद्र व्यवहार रोक्न प्रहरीको सक्रियता, ३ जनालाई कार्वाही

दाङ, २६ साउन सार्वजनिक सवारी साधनमा यात्रुहरुमाथी हुने अभद्र व्यवहारप्रति गुनासो बढ्न थालेपछि दाङ प्रहरीले सक्रीयता देखाएको छ । विशेष गरि छोटो दुरीका सवारी साधनका चालक एवं हेल्परहरु आफ्नो बसमा ...

Read More »

दाङ उवासंघको अध्यक्षमा ३ जनाको उमेद्वारी, कसले मार्ला बाजी ?

घोराही, २५ साउन दाङ जिल्ला उद्योग वाणीज्य संघको नयाँ नेतृत्वकालागी ३ जनाको उमेद्वारी परेको छ । यही साउन ३१ गते हुने निर्वाचनकालागी अध्यक्षमा ३ जनाको उमेद्वारी परेको हो । जसमा ...

Read More »

गोरक्ष १३ वर्षमा प्रवेशः पाठकको समीक्षा–‘पत्रकारितामा स्थानीय इस्यू स्थापीत गरायो’

घोराही, २५ साउन दाङबाट प्रकाशीत हुदै आएको गोरक्ष राष्ट्रिय दैनिक आज वुधवारददेख १३ औँँ वर्षमा प्रवेश गरेको छ । २०६२ साल साउन २५ गतेदेखी प्रकाशन सुरु गरेको गोरक्ष राष्ट्रिय दैनिक ...

Read More »

दाङमा एक अर्व विकास बजेट फिज्रः संरचना निमार्ण अस्तव्यस्त

आभास बुढाथोकी घोराही, २५ साउन दाङमा वर्षेनी विकास लागि छुट्याएको बजेट फिज्र हुने गरेको छ । विगतका वर्षहरुमा झै यसवर्ष पनि दाङमा एक अर्व बजेट फिज्र भएको छ । जिल्लामा ...

Read More »

‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियान उपमहानगरलाई हस्तान्तरण

विमल गौतम तुलसीपुर, २५ साउन दाङको तुलसीपुरमा संचालन भईरहेको ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ सरसफाई अभियानको संयोजनको जिम्मेवारी हस्तान्तरण गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको संयोजनमा भैरहेको सरसफाई अभियान वुधवारदेखि ...

Read More »