Home / Feature Breaking news (page 30)

Feature Breaking news

इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै

इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिले केहीबेरअघिसम्मको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म १० हजार ...

Read More »

बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी

बझाङ प्रदेशसभा (१) को उप-निर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकि रहँदा कांग्रेस झिनो मतका साथ अगाडि छ।पछिल्लो नतिजा अनुसार कांग्रेसका अभिषेक सिंह नाै हजार एक सय ६७ ...

Read More »

रिसिइबी साँध्न छिमेकीकी ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

सिराहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी ...

Read More »

आँगनमै निशुल्क स्वास्थ्य सेवा पाएपछि बंगलाचुलीबासी खुशी

दाङ, १० वैशाख बंगलाचुलीको बसन्ता खत्री(नाम परिवर्तन) उमेरले २५ बर्ष भईन् । १६ बर्षको उमेरमा बिवाह भएकी खत्रीको ३ वटा बच्चा छन् । शनिवार बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को ...

Read More »

देशभर तापक्रम बढ्यो, तराईमा ‘लु’

तराईका विभिन्न जिल्लामा ‘लु’ (तातो हावा) चल्न थालेको छ । एक सातायता वर्षा नहुँदा र वनजंगलमा डढेलो बढेसँगै भैरहवा, सिमरा, जनकपुरलगायत क्षेत्रको तापक्रम ‘लु’को अवस्थामा पुगेको हो । आइतबार तराईका पाँच ठाउँको अधिकतम ...

Read More »

फागुनयता १६ प्रहरी गैरहाजिर, सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले फागुन महिनायता आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना प्रकाशित गरी कार्यालयले सम्पर्कमा नरहेका १६ जना प्रहरीको नाम र दरबन्दी सार्वजनिक ...

Read More »

बंगलाचुलीमा बहत निशुल्क स्वास्थ्य शिविर, ४ सय ३६ जनाले लिए विशेषज्ञ सेवा

विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा शनिवार बंगलालचुली गाउँपालिकाको कमिरेचौरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, लायन्स क्लब अफ घोराही सिटि, नेपाल परिवार नियोजन संघ ...

Read More »

प्रेरक प्रसंग : भावना होइन विवेकको प्रयोग

एउटा ठूलो तलाउमा थुप्रै माछा बस्थे । तीमध्ये तीनवटा माछा एकदमै मिल्ने साथी थिए, जो सधैँ सँगै हुन्थे । उनीहरू एक–अर्काबाट कहिल्यै छुट्टिँदैनथे । एक दिन त्यो तालमा एकजना मछुवार आयो । पोखरीमा थुप्रा ...

Read More »

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा

लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। मन्त्रिपरिषद्मा जसपाबाट मन्त्री रहेका भण्डारीलाल अहिरले आइतबार बिहान आफूले राजीनामा बुझाएको नेपाल लाइभलाई बताए। ‘मैले आज मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएँ’, उनले भने। ...

Read More »

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ...

Read More »