Home / Feature Breaking news (page 32)

Feature Breaking news

सुन काण्डमा मुछिएको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक -आईजी_ बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं nlub} 5 । सुन तस्करी सम्बन्धी ...

Read More »

सुन तस्करीमा जोगाइएका पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीको छानबिन गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी सवेन्द्र खनालसहितका उच्चपदस्थलाई कारबाही सिफारिस गरेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले उच्चपदस्थहरूलाई कारबाहीबाट उन्मुक्तिका लागि प्रमाण लुकाउन सहयोगी भूमिका ...

Read More »

पैसा लुट्न मनी ट्रान्सफरका सञ्चालकको कन्चटमा गोली प्रहार

रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न आएका भारतीय नागरिकले शुक्रबार सञ्चालकको कन्चटमा गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश ...

Read More »

नेपाल र मलेसियाबीच शनिबार महिला फुटबल हुँदै

साफ च्याम्पियनसीप फुटबलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियाको राष्ट्रिय टिमसंग अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एक्ट्रा टर्फ मैदानमा हुने खेलको तयारी पूरा भएको ...

Read More »

हङकङ टी–२० आई सिरिजको उपाधि पीएनजीलाई, नेपाल ८५ रनमै अलआउट

खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो। योसँगै उक्त सिरिजको उपाधि पीएनजीले ...

Read More »

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- धोका खाएकाहरु एक ठाउँमा उभिए हालत के होला ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले देशको अवस्था बदलौँ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै बदलेको आरोप लगाएका छन्। बुधबार विश्वासको मतका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा ...

Read More »

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

डा.शेरबहादुर पुन हाल समुदायमा रुघाखोकी ज्वरोले प्रकोपको रूप लिंदै गइरहेको देखिन्छ । यसमा विशेषत: बालबालिकाहरू बढी प्रभावित भएको देखिन्छ । यद्यपि जुनसुकै उमेर समूहकाहरू संक्रमणबाट अछुतो नरहेको तपाईं हाम्रो घर ...

Read More »

प्रचण्डलाई डा. महतको प्रश्न : बजेट दुरुपयोग नगर्दा उपलब्धि नभएको हो ?

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ...

Read More »

सत्ता गठबन्धनमा माधव नेपालको हस्ताक्षर सहित ७ बुँदे नयाँ सहमति

सत्ता गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर सहित नयाँ सहमति बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि ७ बुँदे सहमति सार्वजनिक गरिएको छ। पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी ...

Read More »

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा अत्यधिक बहुमता सांसदको समर्थनसहित निर्वाचित भएका हुन् । माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट ...

Read More »