Home / Feature Breaking news (page 10)

Feature Breaking news

८० बर्षिय व्यक्तीले आफैलाई हाने गोली

दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेर आत्हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएर आत्महत्या गरेका हुन् । ८० बर्षिय आचार्य रेडक्रस दाङका ...

Read More »

ताप्लेजुङमा तीर्थयात्री बोकेको जिपमा आगलागी, चारजनाको मृत्यु

प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४ः५० ...

Read More »

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज हुँदैछ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट ...

Read More »

उत्कृष्ट कार्य गर्ने दंगिशरण ६ वडा कार्यालय सम्मानित

घोराही, ८ चैत जातिय विभेद तथा छुवाछुत विरुद्धको कार्यमा उत्कृष्ट कार्य गरेकोमा दंगिशरण गाउँपालिका वडा न. ६ सम्मानित भएको छ । ६० औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २०८१ को ...

Read More »

एन.आई.सी एसिया बैंकद्वारा १० लाख बिमा रकम हस्तान्तरण

घोराही, ८ चैत एन.आई.सी एसिया बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएको मृतकको परिवारलाई दुर्घटना बिमा रकमबापत १० लाख उपलब्ध गराएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ ...

Read More »

जिलेस्पीको निर्णायक गोलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो। नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै ...

Read More »

महायज्ञका लागि दलितको घर भत्काएको घटना : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिराहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्। दुवैजनालाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको ...

Read More »

प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला हुने

दाङ, ७ चैत । दाङको घोराहीमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ हुने भएको छ । ‘खेलकुद र संस्कृति दाङको ...

Read More »

ट्रम्पको आवरणमा मस्कको शासन

कार निर्माण कम्पनी टेस्ला, अन्तरिक्ष कम्पनी स्पेसएक्स र टेक्नोलोजी कम्पनी एक्स कर्पोरेसनका मालिक इलन मस्क विश्वकै धनी व्यक्ति हुन् । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै तीन सातायता भने उनी अमेरिकी ...

Read More »

महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

यस वर्षको महामूर्खकाे उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन ...

Read More »