Home / Feature Breaking news (page 50)

Feature Breaking news

पहिरोले घर पुरिदा आमा छोराको मृत्यु

आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले ...

Read More »

कांग्रेसमा गुनासो- क्रियाशील सदस्यले नै भोट दिएनन्

नेपाली कांग्रेसका नेताहरूले चुनावमा पार्टीका क्रियाशील सदस्यहरूबाटै भोट नपाइएको गुनासो पोखेका छन्। गत मंसिरमा भएको प्रदेश सभा र संघीय चुनावमा उम्मेदवार भएका नेताहरूले केन्द्रीय समिति बैठकमा धारणा राख्दै क्रियाशील सदस्यहरूकै ...

Read More »

रोटरी क्लबद्वारा नेपाली सेनासँगको सहकार्यमा संरक्षण सहितको वृक्षारोपण

दाङ, ७ साउन घोराहीमा संरक्षण सहितको वृक्षारोपण गरिएको छ । रोटरी क्लब अफ दाङ र पन्त ग्लोबल कन्सल्ट्यान्सीको संयुक्त आयोजनामा नेपाली सेना रणसिंहदल गण घोराहीको संरक्षणत्व रहने गरि आइतबार घोराहीको ...

Read More »

नेपाली कांग्रेस क्षेत्र न. २ ले संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने

घोराही, ७ साउन नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले संगठन सुदृढिकरणकालागी अभियान थाल्ने भएको छ । क्षेत्रिय समितिको आईतवार घोराहीमा बसेको बैठकले क्षेत्रका २७ वटै वडाहरुमा प्रतिनिधी खटाई वडाको वस्तुस्थिति ...

Read More »

वि.पी स्मृति दिवसमा कांग्रेस दाङद्वारा वृक्षारोपण

दाङ, ६ साउन । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिले बृक्षारोपण कार्यक्रमको आयोजना गरी नेपाली राजनितिका सिद्धहस्त युगपुरुष महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम ...

Read More »

महिला सामुदायिकद्वारा ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

घोराही, ६ साउन नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङले विपन्न परिवारका ५० जना विद्यार्थी बालबालिकाहरुलाई शैक्षीक समाग्री विरतण गरेको छ । शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि संस्थाले घोराही उपमहानगरपालिकाका ...

Read More »

रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैयाँ

घोराही, ६ साउन रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैया निर्वाचित हुनुभएको छ । क्लबको बर्ष २०२३÷०२४ कालागी मजगैयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मजगैयाँले शनिवार पदभार ग्रहण गर्नुभएको हो ...

Read More »

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव उठेको छ । पार्टीको विधानमा वरिष्ठ नेतासम्बन्धी व्यवस्था छैन । तर विगतमा महाधिवेशनमा सभापति पदका निकटतम प्रत्याशी रहेका नेतालाई केन्द्रीय ...

Read More »

भारतलाई लज्जित बनाउने मणिपुरको दृश्य– महिलालाई नाङ्गै पारेर सडकमा घुमाउँदै बलात्कार गरियो

अढाई महिनादेखि तनावग्रस्त भारतीय राज्य मणिपुरको एउटा भिडियोलाई लिएर भारतमा अहिले तहल्का मच्चिएको छ। भिडियोको सन्दर्भलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४० करोड भारतबासी नै लज्जित भएको टिप्पणी गरेका छन्। ...

Read More »

विमानस्थलबाट सय केजी सुन तस्करी : ६ सदस्यीय छानबिन समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार करिब सय किलो सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विभागका अनुसन्धान शाखाका ...

Read More »