Home / Feature Breaking news (page 29)

Feature Breaking news

सूचना प्रविधिमा लगानी गरी लाभ लिन सञ्चारमन्त्रीको आह्वान

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताएकी छिन् । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा सोमबारचना प्रविधिः लगानीको उत्कृष्ट क्षेत्र’ ...

Read More »

बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङको प्रदेश सभा क्षेत्र नेकपा (एमाले) ले जितेको छ। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। भण्डारीले ११६१३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ ...

Read More »

बालप्रतिभा एकेडेमीको १६ औँ बार्षिक उत्सव सम्पन्न

नारायणपुर, १७ वैशाख बालप्रतिभा एकेडेमी घोराही उपमहानगरपालिका १० ले १६ औँ बार्षिक उत्सव सोमवार सम्पन्न गरेको छ । एकेडेमीले आफ्नो बार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको हो । विद्यालय ...

Read More »

इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै

इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिले केहीबेरअघिसम्मको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म १० हजार ...

Read More »

बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी

बझाङ प्रदेशसभा (१) को उप-निर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकि रहँदा कांग्रेस झिनो मतका साथ अगाडि छ।पछिल्लो नतिजा अनुसार कांग्रेसका अभिषेक सिंह नाै हजार एक सय ६७ ...

Read More »

रिसिइबी साँध्न छिमेकीकी ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

सिराहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी ...

Read More »

आँगनमै निशुल्क स्वास्थ्य सेवा पाएपछि बंगलाचुलीबासी खुशी

दाङ, १० वैशाख बंगलाचुलीको बसन्ता खत्री(नाम परिवर्तन) उमेरले २५ बर्ष भईन् । १६ बर्षको उमेरमा बिवाह भएकी खत्रीको ३ वटा बच्चा छन् । शनिवार बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को ...

Read More »

देशभर तापक्रम बढ्यो, तराईमा ‘लु’

तराईका विभिन्न जिल्लामा ‘लु’ (तातो हावा) चल्न थालेको छ । एक सातायता वर्षा नहुँदा र वनजंगलमा डढेलो बढेसँगै भैरहवा, सिमरा, जनकपुरलगायत क्षेत्रको तापक्रम ‘लु’को अवस्थामा पुगेको हो । आइतबार तराईका पाँच ठाउँको अधिकतम ...

Read More »

फागुनयता १६ प्रहरी गैरहाजिर, सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले फागुन महिनायता आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना प्रकाशित गरी कार्यालयले सम्पर्कमा नरहेका १६ जना प्रहरीको नाम र दरबन्दी सार्वजनिक ...

Read More »

बंगलाचुलीमा बहत निशुल्क स्वास्थ्य शिविर, ४ सय ३६ जनाले लिए विशेषज्ञ सेवा

विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा शनिवार बंगलालचुली गाउँपालिकाको कमिरेचौरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, लायन्स क्लब अफ घोराही सिटि, नेपाल परिवार नियोजन संघ ...

Read More »