Home / Feature Breaking news (page 27)

Feature Breaking news

नेविसंघ दाङद्वारा प्रशिक्षण कार्यक्रम

नेपाल विद्यार्थी संघ दाङको आयोजनामा नेतृत्व विकास, क्षमता विकास र नेविसंघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि नेपाली कांग्रेस दाङका ...

Read More »

स्रोत नखुलेको १ करोड रुपैयाँसहित एकजना पक्राउ

सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । सशस्त्र प्रहरी ...

Read More »

टी-२० विश्वकप : उद्‍घाटन खेलमा अमेरिका विजयी

आईसीसी टी-२० विश्वकपको उद्‍घाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै अमेरिका विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य भेट्टाउने ...

Read More »

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किएर २ जनाको मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार ...

Read More »

‘हाइपर फन्ड’ का नाममा ५३ जनाबाट ६ करोड ठगी

‘हाइपर फन्ड’का नाममा ठगिएका पीडितहरू प्रहरीमा पुग्ने क्रम बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा हालसम्म ५३ जनाले उजुरी गरेका छन् । उनीहरूको ६ करोड २८ लाख रुपैयाँ ठगिएको छ । सिआइबीले ...

Read More »

समाचार आजको मौसम : कतै सफा, कतै वर्षा

हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस ...

Read More »

मधेस आन्दोलनमा ढलेको पूर्वप्रमको सालिक फेरि ठडियो

वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ। नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस आन्दोलनका ...

Read More »

अमेरिकासँगको खेलमा दीपेन्द्र फर्किने

नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा बिहीबार अमेरिकाको सामना गर्दैछ । विश्वकपअगाडि नेपालको यो अन्तिम अभ्यास खेल हो । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेलेर विश्वकपको यात्रा प्रारम्भ गर्दैछ । अमेरिकासँगको ...

Read More »

९ वर्षपछि पूर्वराष्ट्रपति भण्डारी एमाले कार्यक्रमको प्रमुख अतिथि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नौ वर्षपछि नेकपा एमालेको औपचारिक कार्यक्रममा सहभागी भएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बुधबार सुरु एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेकी छन् ।  ...

Read More »

नेपालमा कहिले भित्रिएला मनसुन ?

तराई मधेशका जिल्लाहरुमा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरुमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । चर्को घामसँगै तातो हावा चलेकाले दिउँसो घरबाट बाहिर निस्किनै नसकिने ...

Read More »