Home / Election

Election

निर्वाचन स्थलमा खटिए कर्मचारी

दाङ, १२ मंसिर । मंसिर १४ गते हुन थालेको उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री लिएर कर्मचारीहरु मतदान स्थलमा खटिएका छन । उनीहरुलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर जिल्ला ...

Read More »

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

दाङ, २९ फागुन राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा उनी दुई तिहाई भन्दा ठूलो मतभारका सहित विजयी भएकी हुन्। उनले ३९ हजार २ सय ...

Read More »

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी विजयी

  कैलाली,२६मंसिर प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजपा नेपालका उमेदवार रेशमलाल चौधरी विजयी भएका छन् । कैलालीको टीकापुर घटनाका मुख्य दोषी भन्दै प्रहरीको फरार सूचीमा रहेका उनी भारी मतअन्तरले विजयी ...

Read More »

क्षेत्र नम्बर दुईमा कांग्रेसद्धारा धन्यवाद एवं कृतज्ञता ज्ञापन

घोराही, २४ मंसीर नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचन सफल बनाउनकालागि भूमीका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । मंसीर २१ गते सम्पन्न निर्वाचन सफल रुपमा सम्पन्न गर्नकालागि सहयोग गर्ने सम्पूर्णमा ...

Read More »

समानुपातिकको मतगणना सुरु, कांग्रेस पहिलो र एमाले दोस्रो

  काठमाण्डौ,२३ मंसिर निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी ...

Read More »

दाङ क्षेत्र नं. २ प्रदेश सभा ( २) मा अमरबहादुर डागी विजयी

घोराही,२३ मंसिर दाङ क्षेत्र नं. २ प्रदेश सभा (२) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता अमरबहादुर डागी विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका भरतबहादुर न्यौपानेलाई ...

Read More »

दाङ क्षेत्र नं. २ प्रदेश सभा (१) मा शंकर पोख्रेल विजयी

घोराही,२३ मंसिर दाङ क्षेत्र नं. २ प्रदेश सभा (१) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता शंकर पोख्रेल विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार कमलकिशोर ...

Read More »

क्षेत्र नम्वर ३ मा काग्रेस उम्मेदवार गिरीको अग्रता

घोराही,२२ मंसिर दाङ प्रतिनिभिसभा क्षेत्र नम्वर ३ मा नेपाली काग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता लिएका छन । प्रारम्भीक मतपरिणम अनुसार गिरीले नेकपा एमाले र माओवादी केन्द्रका सयुक्त उम्मेदवार एमालेका नेता ...

Read More »

हुम्लामा स्वतन्त्र उम्मेदवार लामा विजयी

हुम्ला,२२ मंसिर एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा वाम गठबन्धनका वागी उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामा ४७ मतले कांग्रेसलार्इ पछि पार्दै विजयी भएका हुन् । लामाले ...

Read More »

दाङका ३ वटै प्रतिनिधिसभाको मतगणना सुरु, बामगठबन्धनको सुरुवाती अग्रता

घोराही,२२ मंसिर । दाङका ३ प्रतिनिधिसभासहित ९ वटै प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रारम्भीक मतपरिणम अनुसार नेकपा एमाले र माओवादी केन्द्र समर्थित वामगठबन्धनका उम्मेदवारहरुको सुरुवाती अग्रता देखिएको छ । ...

Read More »