Home / Election / दाङ क्षेत्र नं. २ प्रदेश सभा ( २) मा अमरबहादुर डागी विजयी

दाङ क्षेत्र नं. २ प्रदेश सभा ( २) मा अमरबहादुर डागी विजयी

घोराही,२३ मंसिर

दाङ क्षेत्र नं. २ प्रदेश सभा (२) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता अमरबहादुर डागी विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका भरतबहादुर न्यौपानेलाई आठ हजार मतले पछि पार्दै विजयी भएका हुन ।

डागीले २१ हजार चार सय ४७ मत प्राप्त गर्दै बिजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली काग्रेसका उम्मेदवार न्यौपानेले १३ हजार १ सय ७७ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*