Home / समाचार / दाङका एक व्यक्तीसहित आइसाेलेसनमा उपचार गराइरहेका दुईजनाकाे बाँकेमा मृत्यु

दाङका एक व्यक्तीसहित आइसाेलेसनमा उपचार गराइरहेका दुईजनाकाे बाँकेमा मृत्यु

दाङ, १ जेठ

बाँके- नेपालगन्ज र कोहलपुर मेडिकल कलेजको आइसोलेनमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ ।
बर्दियाको गुलरियानगर पालिकाको परियागटोलका ४४ वर्षीय इसराइल बेहनाको नेपालगन्ज र दाङका ४० वर्षीय गुमानसिंह अधिकारीको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुवैको केश सिरियस भएकाले आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाव परीक्षणका लागि भैरहवा पठाइएको छ । उनीहरुको मृत्यु के कारणले भएको भन्ने बारे खुलेको छैन । उनीहरुको कोरोना परीक्षणको रिपोर्ट आएन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*