Home / Author Archives: सुदिप गौतम (page 587)

Author Archives: सुदिप गौतम

राप्तीमा दुई महिनाको अवधिमा लक्ष्यभन्दा करिब साढे ५ करोड बढि राजस्व संकलन

यमकला भुषाल तुलसीपुर, २२ असोज आन्तरिक राजश्व कार्यालय राप्तीले चालु आर्थिक २०७४÷०७५ को पहिलो दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको साउन र भदौ महिनामा ...

Read More »

जिविका धान्न गिट्टी कुट्दै जन प्रतिनिधी

जनक नेपाली दाङ, २२ असोज घोराही १४ कि फूलमती नेपालीको आधा जिबन खोलामै बित्यो घर परिवारको गुजारा गर्न किट्टी कुट्दै आएकी उहाँको जिबन बाल्यकाल देखि अभाबै अभाबले बित्यो । घरमा ...

Read More »

बर्माको शंकास्पद मृत्युबारे मुद्धा दर्ता गर्न पोख्रेलद्धारा एआईजी लामाको ध्यानाकर्षण

दाङ, २२ असोज पत्रकार पार्वति बस्नेतका श्रीमान प्रमोद बर्माको शंकास्पद मृत्यु प्रकरण बारे तत्काल छानवीन प्रकृया टुंग्याएर अदालत समक्ष मुद्धा दर्ता गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पाँच ...

Read More »

रेडीयो प्रकृतीले आठौँ वर्षीक उत्सवमा कार्यक्रम गर्ने

तुलसीपुर, २१ असोज दाङको तुलसीपुरस्थित सामूदायिक रेडियो प्रकृित एफ.एम ९३ दशमलव ं४ मेगाहर्ज भोली आईतवारदेखी आठौँं बर्षमा प्रवेश गर्दैछ । सात बर्ष पुरागरी आठौं बर्ष प्रवेश गरेको अवसरमा रेडीयोले भोली ...

Read More »

युवाहरु नेतृत्वमा आउन आवश्यक छः वडा अध्यक्ष शाह

तुलसीपुर, २१ असोज तुलसीपुर उप महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहले राजनीतिमा युवाहरुको सहभागिता मात्र नभई अब नेतृत्वमा आउनु पर्ने बताउनु भएको छ । राजनीतिलाई सहि दिशामा हिडाउनको ...

Read More »

अटो रिक्सा चालककालागि सचेतना कार्यक्रम हुने

घोराही, २१ असोज सवारी दुर्घटना न्यूनिकरणकालागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रम अन्तरगत अटो रिक्सा चालकहरुलाई सचेतना कार्यक्रम हुने भएको छ । दिन प्रति दिन बढ्दै ...

Read More »

प्रदेश सभा सदस्यकालागि युवा नेता सुदिप गौतमको नाम सिफारिस

घोराही, २१ असोज आगामी मंसीर २१ गते हुने प्रदेश सभाको निर्वाचनकालागि प्रदेश सभा सदस्यमा युवा नेता सुदिप गौतमको नाम सिफारिस भएको छ । कांग्रेस दाङ साविक क्षेत्र नम्बर २ र ...

Read More »

अभावै अभावले स्कुल चलाउनै समस्या

अमरराज आचार्य दाङ, २१ असोज जिल्लाका अधिकास विद्यालयमा अभावै अभाव छ । विशेष गरेर दरवन्दी नपाएका विद्यालयहरुमा धेरै समस्या छ । विद्यालयमा विषयगत शिक्षकको अभाव र शैक्षिक सामाग्री र पुर्वाधार ...

Read More »

हराउँदै लहरे र काठेपिङ

तुलसीपुर, २१ असोज चाडपर्वमा गाँउ घरमा  पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ ।  जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । ...

Read More »

समानुपातिक सांसदलाई कांग्रेसले अब उम्मेदवार नबनाउने

काठमाडौं, २० असोज  नेपाली कांग्रेसले अहिलेका समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा फेरि समानुपातिक उम्मेदवार नबनाउने भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिरमा हुने संघ र प्रदेशको ...

Read More »