अमर क्षितिज भण्डारी दाङ, ११ चैत । रेडियो नेपालको ६९औँ बार्षिक उत्सबको अवसरमा प्रादेशीक प्रसारण केन्द्र प्रदेश नम्मर ५ ले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगीता–२०७५ सम्पन्न भएको छ ...
Read More »Author Archives: सुदिप गौतम
मृतकका परिवारलाई सहयोग
तिर्थराज ज्ञवाली देउखुरी, ११ चैत । दक्ष फेसनलेवल ड्रेस डिजाइन गर्ने क्षमता रहेका युवा पिपरी निवासी ओमप्रकाश परियारको असामयिक निधन पश्चात सहयोग स्वरुप नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले मृतकका परिवारलाई सहयोग ...
Read More »नेपाली कामदारलाई जापानी नागरिकसरहकै सेवा सुविधा
काठमाडौँ, ११ चैत । नेपाली कामदार रोजगारीका लागि जापान पठाउन गरी दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका ...
Read More »प्रावि बसेरी खोलाका विद्यार्थीको पीडाः पानी पिउन खोला, सौच गर्न जंगल
लिलाधर वली दाङ,११ चैत । जिल्ला खुल्ला दिशामुक्त घोषणा भएको लामो समय भैसक्दा समेत दाङको एक विद्यालयका विद्यार्थीहरु जंगलमा सौच गर्न बाध्य रहेका छन । घोराही उपमहानगरपालिका वडा नं. ५ ...
Read More »‘जनताले अनुभुति गर्ने गरि विकास गरेका छौँ’ अध्यक्ष पौडेल
दाङ,१० चैत । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जनताले विकासको अनुभुति गर्ने गरि काम गरेको बताएका छन । संघीयता कार्यान्वयनका लागि स्थानीय तहले गरेका गतिविधिका बारेमा जनप्रतिनिधिसँग बबई गाउँपालिकामा प्रेस ...
Read More »बाख्रा पाउँदा किसानमा उत्साह
तुलसीपुर,११ चैत्र । व्यावसायिक ढँगले वाख्रापालन गरिरहेका किसानहरुलाई तुलसीपुर उपमहानगरपालिकाले वाख्रा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नम्वर १४ ले व्यावसायिक किसानहरुलाई वाख्रापालन गरेको हो । किसानहरुलाई वाख्रा वितरण गर्दै ...
Read More »हापुर मावि रतनपुरमा महायज्ञ सञ्चालन हुने
घोराही, १० चैत घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि यही चैत १४ ...
Read More »एसइई परिक्षाका आजदेखि, दाङमा ११ हजार बढि विद्यार्थी सहभागी
दाङ,१० चैत । यस वर्षको एसइई परिक्षा आज(आइतवार)देखि सुरु हुदैछ । आजदेखि सुरु हुन थालेको एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ ...
Read More »लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छः अध्यक्ष राणा
शरद रेग्मी दाङ, ९ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविष्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकी छिन् । रिपोटर्श क्लव दाङले शनिवार ...
Read More »भगवती माविका विद्यार्थीलाई विदाई
दाङ ९ चैत । घोराही उपमाहनगरपालिका १९ को भगवती मावि सैघामा अध्ययनरत्त कक्षा १० का विद्यार्थीलाई विदाई गरिएको छ । कक्षा ९ का विद्यार्थीले औपचारिक कार्यक्रम गरेर एस.इ.इ.परिक्षा दिने ३० ...
Read More »
RaptiSandesh RaptiSandesh