Home / Author Archives: सुदिप गौतम (page 366)

Author Archives: सुदिप गौतम

पत्रकार पौडेलमाथि हातपात गर्ने दुई जना पक्राउ

दाङ, १९ माघ । नेपाल पत्रकार महासंघ दाङ शाखाका सहसचिव गोकर्ण पौडेलमाथि हातपात भएको छ । पौडेलमाथि कुटपिट गर्ने बबई गाउँपालिका वडा नं. ५ हापुरे निवासी मोहन भण्डारी र सागर ...

Read More »

घाेराही महाेत्सवमा शनिवार कमला घिमिरे

दाङ, १८ माघ घाेराहीमा जारी महाेत्सवमा बाल कलाकार कमला घिमीरे अाउने भएकी छिन् । दाङ चेम्बर अफ कमर्सकाे अायाेजनामा माघ १० गतेदेखी घाेराहीमा सुरू भएकमे पर्यटन, अाैद्याेगिक एवं कृषि महाेत्सवमा ...

Read More »

चराउन ल्याएका भेडाहरु मर्न थालेपछि किसान समस्यामा

दाङ, १७ माघ । चिसो समयमा जाडो छल्न रुकुमबाट दाङ ल्याएका भेडाहरु अज्ञात रोगका कारण मर्न थालेपछि किसानहरु समस्यामा परेका छन । चिसो महिना रुकुममा हिउँ पर्ने हुँदा भेडाहरु पाल्न ...

Read More »

महोत्सवमा बेनेलीका सात मोटरसाईकल विक्री

दाङ,१६ माघ । घोराहीमा जारी पर्यटन प्रवर्धन एबं कृषि औद्योगिक महोत्सवमा बेनेली मोटरसाईकल प्रतिको आकर्षण बढेको छ । घोराहीमा रहेको बेनेली मोटरसाईकलको शोरुमले महोत्सवमा सञ्चालन गरेको स्टलबाट ७ वटा मोटरसाईकल ...

Read More »

घोराही महोत्सवमा ज्योतीको ‘धुम’

दाङ,१५ माघ । घोराहीमा जारी पर्यटन प्रवर्धन तथा कृषि औद्योगिक महोत्सवको छैठौँ दिन वुधवार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरु झुमे । अघिल्ला दिन भन्दा उल्लेख्य रुपमा दर्शकहरुको सहभागीता रहेको महोत्सवमा वुधवार ...

Read More »

छापामार कमान्डरको कृषिक्रान्ति

देवेन्द्र बस्नेत दाङ,१५ माघ । समकक्षी अग्निप्रसाद सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुख चयन भए। सहकर्मी सापकोटा उच्च ओहदामा पुग्दा आफूले राजनीतिबाट लिएको ‘सन्न्यास’प्रति कुनै पश्चात्ताप थिएन उनलाई। राजनीतिप्रति जागेको चरम वितृष्णाको ...

Read More »

कलाको गलाले घोराहीमा नचायो दर्शक

दाङ,१४ माघ । शालिन स्वभाब । नेपाली नारीहरुको मौलिक परिन गुन्यू र चोलोमा स्टेज उक्लिएकी कला लम्सालले ‘कला’ प्रस्तुत गर्दा तडकभडक गर्नु परेन । उस्तै शालिन भावको प्रस्तुती पस्किरहिन् । ...

Read More »

भ्यालिटपका विद्यार्थीद्धारा सडक सरसफाई

दाङ,१४ माघ । मानिसहरुमा सरसफाईको चेतना अभिवृद्ध गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको भ्यालिटप बोर्डिङ स्कुलका विद्यार्थीहरुले सडक सरसफाई गरेका छन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आईएसए प्रोजेक्ट ...

Read More »

पत्रकारको परीक्षा लिने प्रावधानप्रति पत्रकार महासंघद्वारा आश्चर्य प्रकट

काठमाडौं,१४ माघ । मिडिया काउन्सिल विधेयकलाई संसदीय समितिले अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघले आश्चर्य प्रकट गरेको छ । महासंघका उपाध्यक्ष विपुल पोख्रेलले त्यस्तो प्रावधानप्रति आपत्ति प्रकट गरेका छन् । ...

Read More »

आईटिएफ तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा बाठामगर

रोल्पा,१४ माघ । आईटिएफ तेक्वान्दो संघ रोल्पाको अध्यक्षमा पुन बिक्रम बाठामगर चयन भएका छन । आईटिएफ तेक्वान्दो संघको मंगलबार रोल्पाको लिवाङमा भएको दोस्रो साधारणसभाले सर्वसहमतिमै पुनः बाठामगरको अध्यक्षतामा नयाँ कार्यसमिति ...

Read More »