Home / Author Archives: सुदिप गौतम (page 348)

Author Archives: सुदिप गौतम

५ हजार ६ सय ९१ जनाको परिक्षण, १६ जनामा कोरोना पोजेटिभ

दाङ, २ वैशाख नेपालमा साढे पाँच हजार बढि व्यक्तीहरुको परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर पाँच हजार ६ सय ९१ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा ...

Read More »

त्रिभुवननगर जेसीजद्वारा सात लाख बढीको खाद्य सामग्री सहयोग

दाङ,२ बैशाख । त्रिभुवननगर जेसीजले लकडाउनकाे समयमा समस्यामा परेका दैनिक मजदुरी गरि खाने मजदुर,अति बिपन्न परिवारहरुलाई सात लाख बढीको खाद्यान्न सहयोग गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ...

Read More »

वैशाख १५ सम्म लकडाउन, १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले १२ दिन लकडाउन लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ...

Read More »

बेलायतका प्रधानमन्त्रीलाई कोरोना निको भयो

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ । १० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको ...

Read More »

अमेरिकमा लकडाउन उल्लंघन गर्ने ६ जनामाथि प्रहरीको गोली

अमेरिकाको क्यालिफोर्नियामा लकडाउनको उल्लंघन गर्दै पार्टी आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ। बीबीसीका अनुसार, शुक्रबार राति एक अपार्टमेन्टमा ६ जनामाथि प्रहरीले गोली चलाइएको हो। गोली लागि घाइते ...

Read More »

एक परिवारमा कोरोना पोजेटिभ भेटिएपछि सनसिटी अपार्टमेन्ट सिल गरियो, भवनमा पाँच सय परिवार

काठमाडौं । काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ । उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ...

Read More »

वैशाख १० सम्म लकडाउन लम्ब्याउने सरकारको तयारी

काठमाडौं । सरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी ...

Read More »

कांग्रेस नेता डाँगीद्वारा स्वर्गद्धारीमा स्वास्थ्य सामाग्री सहयाेग

दाङ, ३० चैत । कोरोना संक्रमणबाट बच्नको लागि प्युठानको धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्धारीमा रहेका गुरु, पुजारी तथा बटुकहरुलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । लकडाउनको समयमा स्वास्थ्य सामाग्री अभाव ...

Read More »

वडाबासीको समस्या मेरो समस्या होः वडा अध्यक्ष पाण्डे (यसरी बित्दैछ दैनिकी)

घोराही, २९ चैत विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड­१९) नेपालमा नफैलियोस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गरेको शनिवार १९ दिन पुगेको छ । लामो लमय लाडकउन हुदा निम्न आयस्तरका व्यक्तीहरु समस्या ...

Read More »

डब्लुएचओको चेतावनी : लकडाउन चाँडै हटाउनु घातक

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले लकडाउनसहितका प्रतिबन्धहरु चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले नियमित पत्रकार सम्मेलनका क्रममा लकडाउनसहितका प्रतिबन्धहरु फुकुवा ...

Read More »