Home / Author Archives: सुदिप गौतम (page 32)

Author Archives: सुदिप गौतम

खाणलाई निलम्बन गर्न किन चाहँदैनन् देउवा ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको ९ दिन बितिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई पनि ...

Read More »

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक शुक्रबार ...

Read More »

घट्यो कोरोना संक्रमण दर

कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक ...

Read More »

खाणलाई निलम्बन गर्न गगन-विश्वप्रकाशको प्रस्ताव, बोलेनन् देउवा

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव आएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसकेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने अडान राखेका हुन्। ...

Read More »

पूर्वगृहमन्त्री खाणको आजदेखि बयान लिइने

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुली गरी भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको आज (बिहीबार)देखि बयान लिइने भएको छ। ...

Read More »

आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे ...

Read More »

भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खाणलाई पक्राउ गरेको हो। ...

Read More »

मा.वि लमडरुवाका छात्राहरुलाई प्याड वितरण

घोराही, २६ वैशाख घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको जनजागृति मा.वि लमडरुवाका विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ३ सय छात्राहरुलाई सनेटरी प्याड वितरण गरिएको हो ...

Read More »

नारायणपुर महोत्सव तीन दिन थप

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ दुई दिन थप भएकाे छ । यसअघि २६ गते सम्मका लागि भनिए पनि दर्शककाे मागका कारण ...

Read More »

देउवाविरुद्ध प्रतिरोध गर्ने निष्कर्षमा दुई महामन्त्री

नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टीभित्रको विवाद वा असन्तुष्टिलाई पोख्ने माध्यम सामाजिक सञ्जाललाई प्राय बनाउँदैनन् । पार्टीभित्र उकुसमुकुस अवस्थामा रहेको उल्लेख गर्दै उनले आइतबार भने सामाजिक सञ्जालमार्फत आक्रोश पोखे । ...

Read More »