Home / Author Archives: सुदिप गौतम (page 285)

Author Archives: सुदिप गौतम

देउखुरी आईसोलेसन सेन्टर मंसिर १ गतेबाट बन्द हुने

तिर्थराज ज्ञवाली देउखुरी,२३ कार्तिक । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर मंसिर १ गतेवाट बन्द हुने भएको छ । देउखुरीका चार पालिकाहरुलाई कोरोना संक्रमितहरुको ...

Read More »

जेष्ठ नागरिकलाई सहयोगी सामाग्री

तिर्थराज ज्ञवाली देउखुरी,२३ कार्तिक । राप्ती गाउँपालिकामा ८० वर्षमाथिका जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको छ । राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा वटै वडाका ३ ...

Read More »

रोल्पाका कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

रोल्पा,२३ कार्तिक । रोल्पाका कोरोना संक्रमित एक पुरूषको उपचारको क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार रोल्पाको लिवाङ ...

Read More »

सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कार्तिक २२, सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका—४ दिवागघारीमा आज शनिबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । ...

Read More »

आत्मनिर्भर बनाउने कार्यक्रम आवश्यक

नेपाल अपाङ्ग संघको साधारणसभा दाङ, २२ कार्तिक । लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको विकास गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने संस्थाका रुपमा विकास गर्नुपर्ने ...

Read More »

बलात्कार विरुद्ध घोराहीमा किशोरीहरुको प्रदर्शन (फोटो फिचर)

दाङ,२२ कार्तिक । बलात्कारलगायतका सम्पूर्ण महिला हिंसाको विरोध गर्दै शनिवार घोराहीको तुलसीपुरचोकमा किशोरीहरुले प्रदर्शन गरेका छन् । देशभर हुने गरेका बलात्कारलगायतका महिला हिंसाहरुको विरोध गर्दै शनिवार देशभर एकै समयमा कालो ...

Read More »

प्रथम परिवर्तन राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता हुने

रोल्पा,२२ कार्तिक । प्रथम परिवर्तन भर्चुअल टेक्वान्दो ९आईटिएफ० राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता हुने भएको छ । खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले रोल्पा आईटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो ...

Read More »

कोरोना संक्रमणबाट शिक्षक संगठनका लुम्विनी प्रदेश अध्यक्षको मृत्यु

दाङ, २२ कार्तिक । दाङको घोराही निवासी ५९ बर्षीय एक प्रधानाध्यापकको कोरोनाका कारण मृत्यु भएको छ । मृतक घोराही उपमहानगरपालिका–१५ निवासी मदनकुमार शर्मा हुन । उनको उपचारका क्रममा बाँकेमा उपचारका ...

Read More »

विछोडको क्षण

यम रेग्मी रक्षाले एस.एल.सी. पास गरेको अर्को दिन हो । (हालको एस.ई.ई.) खुशियाली थियो, घरमा । घरमा मात्र कहाँ हो र ! पुरै सुनपुर गाउँ अचम्भित थियो । गाउँबाट छोरीहरूमा ...

Read More »

गहुँको लागि ‘मल’ छैन

तुलसीपुर, २२ कार्तिक । जिल्लामा रासायनिक मललको अभाव भएको छ । गहुँ खेती शुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी ...

Read More »