दाङ, २१ कात्तिक । दाङका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा दाङका एक एकजना महिला र पुरुष ...
Read More »Author Archives: सुदिप गौतम
शान्तिनगरका दर्जनौं युवाहरु राजमोमा प्रवेश
दाङ,२१ कार्तिक । शान्तिनगर गाँउपालिकामा दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । शान्तिनगरको चिराघाटमा आयोजना गरिएको कार्यक्रममा युवाहरु जनमोर्चामा प्रवेश गरेका हुन । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नवप्रवेशीहरुलाई ...
Read More »लायन्स क्लबद्वारा कैदीबन्दीलाई पुस्तक सहयोग
दाङ,२१ कार्तिक । लायन्स क्लव अफ घोराही सिटीद्वारा घोराही कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग गरेको छ । लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष विमल श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका ...
Read More »नेकपाका बहुमत सदस्यको निष्कर्ष– बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने
दाङ,२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बहुमत सचिवालय सदस्यहरुले औपचारिक बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक आग्रह गर्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले राखेको ...
Read More »नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौ,२१कार्तिक । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित ए कजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् । ...
Read More »सुगानी चौधरीको मिहिनेतको कथा
मेरो नाम सुगानी चौधरी । मेरो घर घोराही उपमहानगरपालिका–३ झिङ्गनीमा पर्छ । मेरा २ वटा छोराहरु छन् । ठुलो छोराको बिहे भएकोले घरमा बुहारीपनि छिन । मेरो श्रीमान्सँगै साथमा सासु ...
Read More »राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन : रावल
काठमाडौं,२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिक विवादमा आफ्नो ...
Read More »सुपथ मूल्य पसलमा मात्र ‘नून’
दाङ, २१ कार्तिक । वडा दशै तिहार तथा छठपर्वको उपलक्ष्यमा उपभोक्ताहरुलाई सहुलियतका लागि साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड दाङले सञ्चालन गरेको सुपथ मुल्यको पसलमा यसबर्ष नून मात्रै छ । वितेका वर्षहरुमा ...
Read More »दंगीशरण गाउँपालिका एक हप्ता बन्द हुने
दाङ, २० कार्तिक । दंगीशरण गाउँपालिका कार्यालय एक साता सम्मको लागी बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक २१ गते शुक्रवारदेखि आगामी कार्तिक २७ ...
Read More »तुलसीपुरले पिसिआर मेसिन खरिद गर्दै
तुलसीपुर, २० कार्तिक । कोरोना संक्रमणको दर बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । परीक्षणका लागि घोराहीसम्म जानुपर्ने बाध्यता भएको भन्दै कार्यपालिकाको ९५औ ...
Read More »
RaptiSandesh RaptiSandesh