Home / Author Archives: सुदिप गौतम (page 236)

Author Archives: सुदिप गौतम

गोली लागेर सेनाका जवान गम्भीर घाइते

वीरगञ्ज, ७ असार  । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद ...

Read More »

एसपी गणेश चन्द सम्मानित

घोराही, ६ असार कोरोना महामारीको समयमा उत्कृट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द सम्मानित हुनुभएको छ । कोरोना महामारीको समयमा उत्कृष्ट कार्य गर्ने चनद सहति प्रहरीहरुलाई ...

Read More »

सामाजिक रुपान्तरणका लागि संघर्षशिल कालिका

पार्वती बस्नेत दाङ,६ असार । महिला त्यसमाथि पनि एकल महिला भएकै कारण घरबाट निस्कन कम्ती सकस थिएन घोराही उपमहानगरपालिका वाड नम्बर ३ गैरीगाँउ निबासी कालिका मगरलाई,२०६५सालमा कालिकाको श्रीमान्को मृत्यु भएपछि ...

Read More »

दाङमा सहकारीमार्फत जडिबुटी खेती बिस्तार कार्यक्रम शुरु

दाङ, ५ असार । डिभिजन वन कार्यालय दाङले जडिवुटीका बिरुवा लगाउने किसानहरुलाई बिरुवा निशुल्क उपलब्ध गराई बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप प्रति विरुवा ३ रुपैया नगद अनुदान उपलब्ध गराउने कार्यक्रम ...

Read More »

महामारीमा मानसिक स्वास्थ्य र तनाब व्यवस्थापन

लक्ष्मी ढकाल धिताल कोभिड–१९ ले सबैतिर आतंक फैलाएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण डिप्रेसन, एन्जाइटी, डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या बढी मद्यपान तथा आत्महत्याको संख्यामा वृद्धि हुने भविष्यवाणी गरिसकेको ...

Read More »

पत्रकारले यस कारणले लिनु हुन्न सरकारी सुविधा

रामप्रसाद दाहाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत् श्रमजीवी पत्रकारलाई केही विशेष सुविधा दिने घोषणा गरेपछि पत्रकारहरूले स्वतन्त्रता खोज्ने कि सुविधा भन्ने प्रश्न सशक्त ढंगले उठेको छ। बजेटले ७ लाख रूपैयाँको दुर्घटना बिमा ...

Read More »

विज्ञहरुले किन भने यो वर्षको मनसुनमा धेरै क्षति हुन्छ भनेर ?

५ असार, काठमाडौं । सरकारले नै यो वर्षको मनसुनमा अन्य वर्षहरुमाभन्दा धेरै जनधनको क्षति हुन सक्ने प्रक्षेपण मनसुन सुरु हुनुभन्दा अघि नै सार्वजनिक गरेको थियो । नभन्दै मनसुन सुरु भएलगत्तै ...

Read More »

प्लस टु पढ्न गुरुकुल नै किन रोज्ने ?

घोराही, ५ असार गुरुकुल एकेडेमी घोराही दाङले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्दैछ । जिल्लामा गुणस्तरीय शिक्षण संस्था रुपमा स्थापित गुरुकुल एकेडेमीले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ...

Read More »

तेस्रो लहरको संक्रमणको जोखिम कायमै, विज्ञ भन्छन्– खोपमा नेपालको हैसियत नै पुगेन

घोराही, ४ असार नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका ...

Read More »

मास्क उत्पादनमा व्यस्त हिंसापिडीत महिलाहरु

घोराही, ४ असार कोरोना महामारीका कारण भएको लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भए । यो समयमा धेरैले रोजगारी गर्न नपाउदा समस्यामा परे तर सिलाई व्यवसायी दीपा बस्नेत भने अन्य दिनहरुभन्दा ...

Read More »