Home / Author Archives: सुदिप गौतम (page 221)

Author Archives: सुदिप गौतम

लुम्बीनी सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज ...

Read More »

फोटोग्राफर एशाेसियसनद्वारा मास्क वितरण

हिमाल महरा घाेराही, ३ भाद्र दाङ जिल्ला फोटोग्राफर एशोसियसनले १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा घाेराहीमा मास्क वितरण गरेको छ । दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष गणेशकुमार दंगालकाे अध्यक्षता र ...

Read More »

महिला सामुदायिकको स्थापना दिवशमा २६ औँ रक्तदान

घोराही, ३ भदौ नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले २९ औँ स्थापना दिवश रक्तदान गरेर मनाएको छ । केन्द्रले रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेर स्थापना दिवश मनाएको हो । ...

Read More »

एक महिनामा ५ सय बढीले कर सेवा सुविधा

दाङ, ३ भदौ । दाङ जिल्ला उद्योग बाणिज्य संघले सुरु गरेको संघबाटै व्यावसायिक कर तिर्ने सक्ने सुविधा एक महिनाको अवधीमा ५ सय बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको ...

Read More »

नयाँ दल बनाउने निर्णयसँगै फुट्यो एमाले

काठमाडौं,२ भदौ । नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् ...

Read More »

गोल्ड मेडल जित्दा…

तेक्वान्दो खेल क्षेत्रमा लागे पनि उनीसँग राष्ट्रिय खेलको धेरै अनुभव थिएन । जिल्ला तथा क्षेत्रीय स्तरका खेलहरू धेरै खेले पनि राष्ट्रिय स्तरको एउटा मात्र खेलको अनुभव थियो । त्यसका कारण ...

Read More »

वन समूहका पदाधिकारीको मिलोमतो रुख काटिए

शिवराज खनाल दाङ २ भदौ । दाङको देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ । राजपुर गाउँपालिका–५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता ...

Read More »

एमाले र जसपा फुटाउन ल्याइँदैछ अध्यादेश ! कति छन् माधव नेपालसँग सांसद ?

काठमाडौं । सरकारले आजैभोलिमा दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । एक मन्त्रीका अनुसार त्यसको तयारीस्वरुप संसद् अधिवेशन अन्त्य गरिएको हो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार ...

Read More »

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डप बुकिङ

काठमाडौं , १ भदौ । नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप ...

Read More »

अफगानिस्तानबाट २९२ नेपाली स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै ...

Read More »