Home / Feature Breaking news / गठबन्धनका उमेद्वारलाई बिजयी बनाउन लाग्नुस्: प्रदेश सभापति अमर पुन

गठबन्धनका उमेद्वारलाई बिजयी बनाउन लाग्नुस्: प्रदेश सभापति अमर पुन

घाेराही, १९ बैशाख
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका उमेद्वारहरूलाई मत विजयी बनाउन सम्पूर्ण मतदाताहरूलाई अनुराेध गर्नुभएकाे छ ।
आईतवार घाेराहीमा पत्रकारहरूसँगकाे भेटघाटका क्रममा पुनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले कांग्रेसले गठबन्धन गरेकाे भन्दै गठबन्धनका सम्पूर्ण मतदाताहरूलाई अनुराेध गर्नुभएकाे हाे ।
गठबन्धन बलियाेका साथ अगाडि बढिसकेकाले जित सुनिश्चित भएकाे उहाँकाे भनाई थियाे ।
गठबन्धनकाे व्यवस्थापनमा समस्याका कारण क्रियाकलापमा केही ढिलाई देखिएकाे उहाले बताउनुभयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*