घोराही, ३० साउन
विगत २०६९ साल देखि व्यवसायमा सक्रिय रहेका टंकप्रसाद पोख्रेल (कमल) इत्शा तेल मिलका सञ्चालक हुनुहुन्छ । प्रजातान्त्रिक उद्यमी संघका सदस्य समेत रहनुभएका कमल प्रजातन्त्रिवादी प्यानलवाट बाट उवासंघको सदस्य पदकालागि उमेद्वार बन्नुभएको छ । व्यवसायिक हक हितकालागि आफनो उमेद्धारी रहेको पोख्रेलले बताउनुभयो । उहाँले कर्तव्य निष्ठ भएर काम गर्ने सक्छु भन्ने दृढ विश्वास लिनुभएको छ ।
२०५८ सालमा किराना व्यवसाय सुरु गर्नुभएका टंकले २०६१ मा कपडा व्यवसाय र २०६९ साल देखि तेल मिल सञ्चालन गनुृभएको छ । अहिले पनि तेल मिल सञ्चालन गर्नुभएका टंक सदस्य पदकालागि बलियो उमेद्वारको रुपमा उभिनुभएको छ ।
