Home / समाचार (page 534)

समाचार

एमाले र माओवादी दाङको संयुक्त बैठक, कार्यक्रमहरु संयुक्त रुपमा गर्ने

घोराही, १३ कार्तिक नेकपा एमाले दाङ र नेकपा माओवादी केन्द्र दाङको संयुक्त बैठक सोमबार घोराहीमा बसेको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारीका लागि बसेको बैठकले विभिन्न निर्णयहरु ...

Read More »

चितवन उवासंघको टोलीलाई दाङ उवासंघको स्वागत

घोराही, १३ कार्तिक दाङ जिल्ला उद्योग वणिज्य संघले चितवन उद्योग वणिज्य संघको टोलीलाई दाङमा स्वागत गरेको छ । संघले आज आईतवार घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चितवन उद्योग वणिज्य ...

Read More »

पिडित व्यवसायीलाई दाङ उवासंघको सहयोग

घोराही, १३ कार्तिक कार्तिक ३ गते राति पसलमा भएको आगलागीबाट पिडित व्यवसायीलाई आर्थक सहयोग गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आज सोमवार एक कार्यक्रमको आयोजना गरि पिडित व्यवसायीलाई ...

Read More »

मंसीर २१ को निर्वाचत शान्तिपूर्ण बनाउने प्रतिवद्धता

घोराही, १३ कार्तिक दाङका सरोकारवाला निकायका प्रतिनिधीहरुले आगामी मंसिर २१ हुने संघ र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार घोराहीमा आयोजना गरेको कार्यक्रममा ...

Read More »

संघर्षशील कमलरीहरुको कथा हो ‘जीवन बदल्नेहरु’

घोराही,११कात्र्तिक । पूर्वकमलरीहरुले ‘जीवन बदल्नेहरु’ पुस्तक कमलरीहरुको पिडादायी कष्टकर कथा भएको बताएका छन । नेपाल युथ फाउण्डेशनले पुस्तकको आइतवार घोराहीमा राखेको समीक्षा तथा जीवन बदल्ने पात्रहरुसँग राखिएको अन्तरक्रिया कार्यक्रममा उपस्थीत ...

Read More »

अल्लोका सामाग्री बनाउदै महिला समूह

घोराही, १२ कार्तिक जनउत्थान विकास समाज केन्द्र दाङले स्थानीय सीप र प्रविधीलाई सदुपयोग गर्दै महिलाहरुलाई आत्मनिर्भर बन्नकालागि तालिम सञ्चालन गरेको छ । जिल्लामा सञ्चालित द्धन्दप्रभावितहरुकालागि बजार निर्माण परियोजना कार्यक्रम अन्तरगत ...

Read More »

दाङमा उत्पादनको २० प्रतिशत मह मात्र खपत

अमरराज आचार्य दाङ, १२ कार्तिक जिल्लामा उत्पादन हुने महको २० प्रतिशत मात्र जिल्लामै खपत हुने गरेको छ । अन्य ८० प्रतिशत मह वाहिरी जिल्लामा जाने गरेको जिल्ला माहुरी मालन महासंघ ...

Read More »

त्रिभुवन नगर सेसीजद्धारा पौडेललाई स्वागत तथा सम्मान

दाङ, १२ कार्तिक दाङको त्रिभुवन नगरजेसिजले नेपाल जेसिज २०१८ का अध्यक्षका लागि उम्मेदवार महेश पौडेललाई स्वागत तथा सम्मान गरेको छ । जेसिजको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका ...

Read More »

दङ्गाली टि–२० कप क्रिकेट प्रतियोगिताको तयारी तीव्र

घोराही,११ कार्तिक । यहि कार्तिकको २७ गतेदेखि घोराही संञ्चालन हुन लागेको ५ नम्बर क्षेत्रको सबैभन्दा ठुलो धन राशीको ‘दङ्गगाली टि–२० कप’ क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ ...

Read More »

उत्सर्ग डान्सिङ स्टर–४ का विजेता योगीलाई सम्मान

घोराही,११ कार्तिक । उत्सर्ग डान्सिङ स्टार ४ का विजेता आर्दश योगीलाई स्वागत तथा सम्मान गरीएको छ । उत्सर्ग फिल्मस नेपालले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी बिजेता योगीलाई स्वागत सम्मान ...

Read More »