नारायणपुर, ११ कार्तिक नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको मन्त्रालयबाट अनुगमन भएको छ । समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको खानेपानी तथा सरसफाई मन्त्रालयबाट अनुगमन भएको हो ...
Read More »समाचार
सुशीला चौधरीको सांसद विकास कोषबाट सुनपुरमा कृतिम ताल
लिलाधर वली घोराही, ११ कार्तिक करिव साढे ३२ लाख रुपैयाँको लागतमा कृत्रिम ताल निर्माण गरिएको छ । सिमसार क्षेत्रको संरक्षणसँगै स्थानीय जमिनमा सिंचाईको सुविधा पु¥याउने उद्देश्यले निर्वाचन पूर्वाधार विशेष कार्यक्रमलगायतको ...
Read More »हिप्डेकद्धारा घोराहीबाट ११ जना बालश्रमिक पुनस्र्थापना
किरण गौतम घोराही, १० कार्तिक हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले श्रममा रहेका बालबालिकाहरुलाई आज उद्धार गरी परिवारमा पुनस्र्थापना गरेको छ । घोराही बजार क्षेत्रमा होटेल, ग्रिल उद्योग, पसल, ...
Read More »त्रिभुवननगर जेसिज घोराहीको साधारण सभा, मिनि म्याराथुन प्रतियोगिता गर्ने
दाङ, ९ कार्तिक दाङको त्रिभुवननगर जेसिज घोराहीले चालु वर्षको पाँचौ साधारण सभा सम्पन्न गरेको छ । त्रिभुवन नगर जेसिज २०१७ का अध्यक्ष दिपक शर्माको अध्यक्षता बसेको साधारणसभाले घोराहीमा मिनि म्याराथुन ...
Read More »प्रेस चौतारी दाङको अधिबेसनको तयारी सुरु
दाङ, ९ कार्तिक प्रेस चौतारी नेपाल दाङले अधिबेसनको तयारी सुरु गरेको छ । जिल्ला अधिबेसनका लागि सदस्यता वितरण तथा नविकरण गर्न सुरु गरेको छ । आगामी निर्वाचन अगाडी नै दाङ ...
Read More »साफ च्याम्पीयनसिपकालागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगीता घोराहीमा हुने
दाङ, ९ कार्तिक साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिता दाङको घोराहीमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रही दाङ जिल्ला फुटबल ंघको व्यवस्थापनमा घोराहीमा राष्ट्रिय ...
Read More »दाङमा सुरु भयो निर्वाचन प्रक्रियाः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
दाङ, ९ कार्तिक आगमी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यकालागि हुने निर्वाचनकालागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको सदरमुकाम घोराहीमा मुख्य निर्वाचन ...
Read More »दाङमा ३ लाख ३८ हजार मतदाताः ४७ हजार थपिए
अमरराज आचार्य दाङ, ९ कार्तिक दाङमा मतदाताको संख्या ३ लाख भन्दा बढि पुगेको छ । जिल्लामा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको ...
Read More »तराईमा यसरी मनाईंदैछ छठ (फोटो फिचर)
के.सी लामिछाने पर्सा, वीरगञ्ज ९ – तराईका बासिन्दाले अत्यन्तै श्राद्धपूर्वक मनाउने छठ पर्वको आज महत्वपूर्ण दिन हो । आज अस्ताउदो सूर्यलाई अर्घ दिइने छ । छठ पूजाको मुख्य दिन षष्ठी अर्थात् ...
Read More »वाम गठबन्धन : कार्यदलले टुंगायो सिट बाँडफाँट, बाँकी मिलाउने जिम्मा शीर्ष नेतालाई
काठमाडौं, ९ कात्तिक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र बाँडफाँट सम्बन्धी कार्यदलले १ सय २८ सिटको बाँडफाँट टुंगाएको छ। कार्यदलले बाँडफाँटमा सहमति नजुटेका क्षेत्रको टुंगो लगाउने जिम्मा भने ...
Read More »
RaptiSandesh RaptiSandesh