Home / समाचार (page 517)

समाचार

मतदाता भन्छन्ः ‘कांग्रेसलाई भोट हाल्न आतुर छौ’

दाङ, १४ मंसिर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन सात दिनमात्र बाँकी रहदा मतदाताहरु उत्साहित भएका छन् । आफूलाई मन परेको उम्मेदवारलाई चुनावमा मतदान गरेर बिजयी बनाउन मतदाताहरु आतुर देखिएका छन् ...

Read More »

नेता खाँडले भनेः ‘भरत न्यौपानेलाई जिताउनुहोस्, मुख्यमन्त्री बन्नुुहुन्छ’

घोराही, १३ मंसिर  नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रदेशसभाको निर्वाचन जिते दाङ क्षेत्र नं. २ (२) प्रदेशसभाका उम्मेदवार भरतबहादुर न्यौपाने मुख्यमन्त्री बन्ने बताएका ...

Read More »

उमेद्वारहरु घरदैलोमै व्यस्त

घोराही, १३ मंसीर दाङ क्षेत्र नम्बर २ मा कांग्रेसका उमेद्वारहरुले वुधवार पनि घरदैलो गरेका छन् । निर्वाचनको समय नजिकिदै गर्दा यस क्षेत्रका उमेद्वारले घरदैलालाई तीवं पारेका छन् । वुधवार पनि ...

Read More »

जनताले शान्ति खोजेका छन्, देशभर कांग्रेसको लहर छः नेता खाँड

घोराही, १३ मंसिर नेपाली काग्रेसका नेता तथा केन्दीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले अहिलेको हुन थालेको निर्वाचनलाई लोकतन्त्र र अधिनायकवादको जनमत संग्रहका रुपमा लिइएको बताएका छन् । नेपाल प्रेस ...

Read More »

प्रधानमन्त्रीले मुख खोलेः ‘दाङकालागि ठुलो सम्भावना छ’

घोराही, १२ मंसीर प्रधानमन्त्री शेरबहादुर देउवाले दाङ मध्यपश्चीम क्षेत्रको धेरै सम्भावना बोकेको जिल्ला भएको बताउनुभएको छ । यो जिल्ला मध्यपश्चीम एवं प्रदेश नम्बर ५ को महत्वपूर्ण जिल्ला भएको भन्दै धेरै ...

Read More »

मुलुकलाई अनिष्टमा लैजान कम्युनिष्ट गठबन्धनः पौडेल

घोराही, १२ मसिर नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अनिष्टमा लैजानका लागि कम्युनिष्ट गठबन्धन बनेको बताएका छन । नेपाली काग्रेस दाङ क्षेत्र नं २ निर्वाचन प्रचार प्रसार समितिले आयोजना ...

Read More »

मतदातालाई मतदान केन्द्रमा ल्याउन भूमिका खेलौः पोख्रेल

दाङ, १२ मंसीर नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले दोस्रो चरणमा हुने निर्वाचनमा मतदाताको सहभागिता बृद्धि गर्नका लागि पत्रकारहरुले भूमिका खेल्नु पर्ने बताएका छन् । पहिलो चरणमा ६५ प्रतिशत ...

Read More »

ड्याटसन कम्पनीको रेडी –गो कार लञ्च

घोराही,१२ मंसिर । ड्याटसन कम्पनीको नया कार घोराहीमा लञ्च गरिएको छ । पछिल्लो समयमा निकै चर्चामा रहेको अटोमोबाइल ब्राण्ड ड्याटसनले ड्याटसन रेडी–गो १.० एल मोडेलको कार घोराहीमा लञ्च गरिएको हो ...

Read More »

कांग्रेसलाई जिताउन प्रचण्ड पसे गाँउगाँउ

दाङ, १२ मंसीर नेपाली कांग्रेसलाई जिताउनकालागि प्रचण्ड अर्थात प्रचण्डविक्रम न्यौपाने(गुन्टु) गाँउगाँउमा पसेका छन् । नेपाली कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि मत माग्दै उनी गाँउगाँउमा पुगेका छन् । दाङ हापुर निवासी गुन्टु ...

Read More »

मतदान अधिकृत बीच बाटोबाटै सम्पर्कविहीन, मतपेटिका अलपत्र

बाजुरा,१२ मंसिर । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सोमबारदेखि सम्पर्कविहीन भएका छन् । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले ...

Read More »