Home / समाचार (page 180)

समाचार

नारायणपुरमा फुटबल प्रतियोगिता हुने

दाङ, ३० भदौ । नारायणपुरमा चौथो नारायणपुर कप–२०७८ फुटवल प्रतियोगिता हुने भएको छ । युबाहरुलाई एकीकृत गरि खेलकुद क्षेत्रको बिकास गर्ने उदेश्यले राष्ट्रिय युबा संघ नेपाल घोराही उपमहानगरपालिका वडा न ...

Read More »

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा ...

Read More »

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, अर्को बैठक असोज ५ गते

काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध कायमै रह्यो । बुधबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका ...

Read More »

कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ। क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको छ। मंगलबार ८ ...

Read More »

दशैंका लागि नयाँ नोट वितरण ४ गतेदेखि

दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण ...

Read More »

एकीकृत समाजवादी दर्ताविरुद्ध ओलीले हालेको रिट हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकिएकामा रिट हेर्न नभ्याइनेमा परेको हो। सर्वोच्चले सोमबार न्यायाधीश दीपककुमार ...

Read More »

देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता ...

Read More »

‘चाडपर्वमा उपभोक्ताहरुलाई सहज ढंगले वस्तु उपलव्ध गराउ’

दाङ,२५ भदौ । चाडपर्वको समयमा उपभोक्ताहरुलाई सहज ढंगले वस्तु उपल्बध गराउन जिल्लाका उद्योग वाणिज्य संघहरुले आग्रह गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको ...

Read More »

विद्यार्थीले बनाए ‘पानी भरिएको संकेत दिने यन्त्र’

तुलसीपुर, २३ भदौ । घरको ट्यांकीमा पानी लगाउँदा सधै पानी खेर जाने समस्या तपाईले व्यहोरिरहनु भएको छ ? यो आम समस्या हो । ट्यांकीमा पानी लगाएको भुलेर पानीको क्षति भएका ...

Read More »

२१ जना जनप्रतिनिधिले छोडे एमाले

दाङ, २३ भदौ । नेकपा एमालेबाट निर्वाचित भएका दाङका २१ जना स्थानीय तहका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजबादी पार्टी रोजेका छन् । दल परिवर्तन गर्नेमा एकजना गाउँपालिका उपाध्यक्ष, २ जना वडाअध्यक्ष, ...

Read More »