Home / समाचार (page 170)

समाचार

सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ । ब्यूरोले शुक्रबार एक सूचना जारी गरी विगत केही समयदेखि ...

Read More »

उत्तेजनाको राजनीति घातकः महामन्त्री थापा

नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन्। नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले ...

Read More »

दाङ क्रिकेट लिगलाई किसान ट्रेडिङ कन्सर्न– इसुजुको गोल्ड प्रयोजन

दाङ,२० फागुन । दाङ जिल्ला क्रिकेट संघले यहीँ चैत्र १२ गतेदेखि दाङमा संचालन गर्न लागेको दाङ क्रिकेट लिग–२०७८ लाई किसान ट्रेडीङ् कन्सर्न–इसुजुले गोल्ड स्पोन्सर प्रयोजन गर्ने भएको छ। दाङमा पहिलो ...

Read More »

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, अब १ लिटर पेट्रोललाई १५० रुपैयाँ

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै  निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १२ बजेदेखि लागु ...

Read More »

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीका लागि उपसमिति विस्तार जारी

दाङ, २० फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी स्वरुप उपसमिति विस्तार तथा छलफललाई जारी राखिएको ...

Read More »

स्कुल छोड्ने बालबालिका रोक्ने योजना छैन

अमरराज आचार्य दाङ, २० फागुन । सरकारले स्कुल आएका विद्यार्थीहरुलाई स्कुलमा रोक्नका लागि विभिन्न योजना ल्याएको छ । तर जिल्लामा सामुदायिक विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय छोड्न भने रोकिएको छैन । ...

Read More »

पार्टीलाई बलियो बनाएर लैजानुस् : सभापति पुन

दाङ, २० फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाई बलियो बनाउन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काग्रेस दाङले बिहीवार घोराहीमा गरेको अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो ...

Read More »

केसीको सम्झनामा श्रद्धाञ्जलीसभा

दाङ,१९ फागुन । नेपाल पत्रकार महासंघ दाङका सदस्य सुमन केसीको बुबा खिमबहादुर केसीको ४५ बर्षको उमेरमा भएको असामयिक निधन भएकोले १३ औँ दिनको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ दाङ शाखा, ...

Read More »

खुमबहादुर खड्का भलिबल : घोराही, बंगलाचुली र शान्तिनगरको जित

दाङ,१९ फागुन । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलहरुमा घोराही उपमहानगरपालिका, बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१५ ...

Read More »

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : ‘विद्यालय तहबाटै खेलको विकास’

दाङ, १९ फागुन । खेल क्षेत्रको विकासमा भूमिका खेल्न घोराही उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मावि रझेनाको आयोजनामा घोराही–१८ को नवलपुरको खेल मैदानमा ...

Read More »