तुलसीपुर, १४ फागुन । जिल्लाबाटै ई–पासपोर्ट सेवा सुरु भएको छ । यसले गर्दा विदेश जान चाहने तथा अन्य व्यक्तिहरूले अब यहीँबाटै ई–पासपोर्ट सेवा पाउने भएका छन् । तुलसीपुरबाट पहिलो पटक ...
Read More »समाचार
भारतको धर्मशालामा दाङको सेनेटरी प्याड
घोराही, १२ फागुन नेपाल महिला सामुदायिक सेवा केन्द्रले उत्पादन गरेको सेनेटी प्याड भारतमा पु¥याईएको छ । केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भारतको हिमाञ्जल ...
Read More »एमसिसीमा नेपाललाई होच्याउने, अपमान गर्ने कुनै कुरा छैन: केपी ओली
( नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७६ माघ १५ गते तत्कालीन नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा लिखित सम्बोधन गर्दा एमसिसीबारे बोलेको अंश ) हाम्रो अगाडि एउटा प्रश्न ...
Read More »दाङका बाली पीडित किसानलाई राहत १० करोड
अमरराज आचार्य दाङ, १२ फागुन । बेमौसमी वर्षाले क्षति पु¥याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा ...
Read More »घोराहीमा फागुन २६ देखि दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी हुने
घोराही, १२ फागुन । दाङको घोराहीमा यही फागुन २६ गतेबाट दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी गर्न लागिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २६ देखि चैत ...
Read More »पलले सार्वजनिक गरे आफूलाई फसाउने चार जनाको नाम
एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् । ...
Read More »राेटरी डे मा हाजिरिजवाफ प्रतियाेगीता, गुरूकुल प्रथम
दाङ, ११ फागुन अन्तरास्ट्रिय रोटरी डे को अवसरमा रोटरी क्लब अफ दाङकाे आयाेजनामा विद्यालयस्तरिय हाजिरिजवाफ प्रतियाेगिता घाेराहीमा सम्पन्न भएकाे छ । बिष्णुप्रसाद शर्मा घिमिरे स्मृति घोराही उप महानगरपालिका स्तरिय माध्यमिक ...
Read More »खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगितामा दश टिम सहभागी
दाङ,११ फागुन । खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ मा दाङका दशवटै पालिकाहरुको सहभागिता हुने भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा यहि फागुनको ...
Read More »लखन कप फुटबलको उपाधी बडहरालाई
दाङ,८ फागुन । लखन कप फुटबल–२०७८ को उपाधी बडहरा युवा क्लबले जितेको छ । मंगलवार घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थीत खेल मैदानमा भएको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ४–१ गोलले सहजै पराजित गर्दै ...
Read More »राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त
दाङ,१० फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई नियुक्त गरेका हुन्। प्रतिष्ठानका सहकुलपति समेत ...
Read More »
RaptiSandesh RaptiSandesh