मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषय पेचिलो बनिरहेका बेला मन्त्रिपरिषद्को बैठकलाई महत्त्वका ...
Read More »समाचार
राजीनामा नदिने जनप्रतिनिधि उम्मेदवार हुन नपाउने
स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरू पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले ...
Read More »स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता
दाङ, ५ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि ...
Read More »चार वर्ष उपलब्धिमूलक : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशको स्थापना दिवस शिवराज खनाल दाङ, ४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि करिब ४ वर्ष उपलब्धिको वर्ष भएको बताएका छन् । प्रदेश ...
Read More »च्याउबाट आम्दानी लिँदै ऋषिराम
दाङ, ४ फागुन । १६ बर्षअघि सुरु गरेको च्याउखेती घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ऋषिराम चौधरीका लागि अहिले आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन ...
Read More »दाङ जिल्ला उद्योग बाणिज्य संघले ५२ औं स्थापना दिवस मनाउने
दाङ,३ फागुन। दाङ जिल्ला उद्योग बाणिज्य संघले आफनो ५२ औ स्थापना दिवस तथा १७ साधारणसभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । यही आउदो चैत ९ गते संघले आफनो ...
Read More »असहाय ज्येष्ठ नागरिक लक्ष्मीप्रसादलाई खाद्यान्न सहयोग
दाङ, ३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीले विपन्न जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका–१ सल्लीकोट माले बस्दै आएका ७४ वर्षीय लक्ष्मीप्रसाद ...
Read More »राजस्व उठन नसक्दा योजना कार्यान्वयनमा चुनौती
अमरराज आचार्य दाङ,३ फागुन । स्थानीय तहहरूले अनुमान गरेको राजस्व संकलन हुन नसक्दा आन्तरिक योजनाहरू कार्यान्वयनमा चुनौती देखिएको छ । स्थानीय तहको प्रमुख राजस्वको स्रोतको रूपमा रहेको नदीजन्य पदार्थ उत्खनन्बाट ...
Read More »घोराहीमा लखन कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा मेघा बिजयी
दाङ,२ फागुन । घोराहीमा लखन थापा स्मृति कप खुला फुटवल प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवसको अवसरमा सोमवारदेखि घोराही–१८ नवलपुर खेलमैदानमा ...
Read More »घरमै ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच
शिवराज खनाल देउखुरी,२ फागुन । लमही नगरपालिका–६ देउपुर निवासी घुनेश्वरी चौधरी राम्रोसंग हिड्डुल गर्न सक्दैनिन । टाढा जानुप¥यो भने खुट्टाका जोर्नी दुख्न थाल्छन् खुट्टा काप्न थाल्छन । हिडेर अस्पताल जान ...
Read More »
RaptiSandesh RaptiSandesh