तिर्थराज ज्ञवाली भालुवाङ २ फागुन । खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिव विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार ...
Read More »समाचार
जनयुद्ध दिवसमा सितली मगरको घर शिलान्यास
दाङ,१ फागुन । घोराहीमा जनयुद्ध दिवसको अवसरमा एक बेपत्ता परिवारलाई घर निर्माणका लागि शिलान्यास गरिएको छ । २७ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर घोराही उपमहानगरपालिका–१४ ले तल्लो ढोडेनीमा बेपत्ता परिवार ...
Read More »सत्तामा पुगेपछि बिर्सिएको होलेरी
लिलाधर वली दाङ,१ फागुन । होलेरी आक्रमण भएको आज २६ वर्ष भएको छ । विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले रुन्टीगढी गाउँपालिका–९ होलेरीमा रहेको ...
Read More »किराना व्यवसायी समितिमा पदभार ग्रहण
दाङ,२९ माघ । दाङ जिल्ला उद्योग बाणिज्य संघ अन्तरतको गल्ला तथा किराना व्यवसायी समितिका नवनिर्वाचत पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शनिवार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीले ...
Read More »फुटसलमा पत्रकार महासंघको टिम बिजयी
दाङ,२९ माघ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले शनिवार आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५–६ गोल अन्तरले ...
Read More »क्रियाशील सदस्य बस्नेतको शोकसभा
नारायणपुर, २८ माघ घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य बहादुर बस्नेतको निधन भएको १३ औँ दिनमा श्रद्धाञ्जली सभा शुक्रवार सम्पन्न भएको छ । घोराही १० वडा ईकाइ ...
Read More »एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने
काठमाडौं,२६ माघ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको ...
Read More »बर्सेनी पानीकै समस्या…
दाङ,२६ माघ । घोराही उपमहानगरपालिका–१९ खोलीगाउँ निवासी बिष्णीकुमारी पुनलाई गर्मी मौसम सुरु हुनै लाग्दा पानीको चिन्ता हुन्छ । घरमा विहान उठेदेखि साँझ नसुत्दासम्म चाहिने पानीका लागि गाउँमा भरपर्दाे व्यवस्था छैन् ...
Read More »सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दै, कसरी हुने सुरक्षित ?
केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्यो । पाठकले फेसबुक ह्याक ...
Read More »कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ...
Read More »
RaptiSandesh RaptiSandesh