Home / Feature Breaking news (page 313)

Feature Breaking news

कोरोनाविरुद्ध लड्न ६ हजार सेना तयार

काठमाडौँ, १३ चैत नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम र उपचारका लागि ६ हजार दक्ष जनशक्ति तयार पारेको छ। भविष्यमा कोरोनाको कारण ठूलो विपद्को सामना गर्नुपरे भूतपूर्व सैनिकहरुलाई पनि ...

Read More »

राष्ट्रिय आविष्कार केन्द्रले बनाउन थाल्यो पिपिई

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामी जाँच्ने चिकित्सकले लगाउने एप्रोन (प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) बनाउन सुरू गरेको छ। बुधबार स्याम्पल तयार गरिएको र आजबाट उत्पादन सुरू गरिएको आविष्कार केन्द्रका अध्यक्ष महाविर ...

Read More »

चिकित्सकहरुलाई प्रधानमन्त्रीको आश्वासन–सरकार तपाईँहरुसँगै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सरकार पनि सँगै रहेको भन्दै आश्वासन दिएका छन् । “हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ,” प्रधानमन्त्री ओलीले ...

Read More »

सरकारले भन्यो : विदेशबाट फर्किएकाहरु नआत्तिनुस्

काठमाडौं, १३ चैत । सरकारले हालसालै विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ । पछिल्लो समय विदेशबाट आएका दुई नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अरुले पनि स्वास्थ्य जाँचबारे ...

Read More »

दाङमा वुधवारदेखी प्रहरीले पैदलयात्री पक्रने

दाङ,११ चैत । प्रहरीले लक डाउनकाे दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्रने बताएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागि सरकारले गरेको ...

Read More »

दाङमा लकडाउन उल्लंंघन गर्ने ३ सय ५० सवारी साधन प्रहरीद्वारा नियन्त्रण

दाङ, ११ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको ...

Read More »

डब्लुएचओले भन्‍यो- नेपालको प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय

काठमाडौं, चैत ११ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न ...

Read More »

लकडाउनमा यस्तो देखियो घोराही बजार (तस्वीरहरु)

दाङ, ११ चैत सरकारले आज मंगलवारदेखी देशैभर लकडाउन गरेको छ । कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ । यही रोकसँगै दाङ पनि आज सुनसान ...

Read More »

चितवनको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु, कोरोना पुष्टि भएको छैन

चितवन, ११ चैत भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता ...

Read More »

फ्रान्सबाट आएका एक नेपालीमा कोरोना पोजेटिभ देखियो

काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार ...

Read More »