Home / Feature Breaking news (page 312)

Feature Breaking news

विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा हुनुहुन्छ ? दुई हप्ता घरमै बसिदिनूस्

काठमाडौं । गएको तीन हप्ताभित्रमा विदेशबाट फर्किएको व्यक्तिसँग सम्पर्कमा रहेको भए अबको दुईहप्तासम्म घरमा बसिदिन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका ...

Read More »

कोरोनाले पछिल्लो २४ घण्टामा ४ हजार ७२८ को मृत्यु

दाङ, २४ चैत कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ । यसमध्ये २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार १५९ जनाको मृत्यु भएको छ ...

Read More »

प्रदेश पाँचमा दश व्यक्ती होम क्वारेन्टाइनमा

दाङ, १७ चैत कोरोना भाईरस (कोभिड­१९) का कारण अहिले विश्व नै त्रासमा रहेको छ । कोरोनाबाट बच्नकालागि नेपालले पनि सतकर्ता अपनाएको छ । छिमेकी देश चिनबाट सुरु भएको कोरोना संक्रमण ...

Read More »

कतारबाट आएका दाङ र बाँकेको कोरोना नमूना परीक्षणको रिपोर्ट नेगेटिभ

राँझा, १७ चैत (रासस) फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित ...

Read More »

विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

काठमाडौँ, १७ चैत नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ ...

Read More »

बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा सङ्क्रमण देखिएन

काठमाडोँ, १७ चैत बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइतबार मृत्यु भएका युवामा सङ्क्रमण नभएको पाइएको छ। उनको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले ...

Read More »

वीर अस्पतालमा दुईजनाको मृत्यु, कोरोना परीक्षणका लागि स्याम्पल पठाइयो

काठमाडोँ, १७ चैत काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । ...

Read More »

पाँच नम्बर प्रदेशमा एक सय ९८ क्वारेन्टाइन, पाँच सय ६० जना भर्ना

दाङ, १६ चैत कोरोना भाईरस (कोभिड­१९) का कारण अहिले विश्व नै त्रासमा रहेको छ । कोरोनाबाट बच्नकालागि नेपालले पनि सतकर्ता अपनाएको छ । छिमेकी देश चिनबाट सुरु भएको कोरोना संक्रमण ...

Read More »

६ दिनमा ४ कोरोना संक्रमित भेटिए, सबैको अवस्था सामान्य

काठमाडौ । कोरोना संक्रमण देखिएर उपचाररत चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी बागलुङकी १९ वर्षीया ...

Read More »

तीन महिनामा ९१७ जनाको मात्र कोरोना परीक्षण

काठमाडौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन महिनाको अवधिमा कोरोनाको आशंकामा ९१७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास ...

Read More »