Home / Feature Breaking news (page 340)

Feature Breaking news

दाङ आईटिएफद्धारा खेलाडी पेटी परिक्षा तथा खेलाडी सम्मान

घोराही,३२ जेठ । दाङ आईटिएफ तेक्वान्दो संघले खेलाडी पेटी परिक्षा तथा मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । संघले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिजेता ...

Read More »

घोराहीमा सस्कार पार्टी प्यालेस सञ्चालनमा

दाङ,३२ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १५ को काठेकोहलमा सस्कार पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । करिव ३० लाख बढिको लागतमा पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएको ...

Read More »

सीपले बढायो आत्मविश्वास

लिलाधर वली दाङ, ३१ जेठ । बबई गाउँपालिका वडा नं. ६ निवासी तुल्सी नेपाली विगत दुई महिनादेखि कटाई सिलाई तालिम सिक्दैछिन । आर्थिक रुपमा कमजोर घरपरिवार र पढाई लेखाई नभएका ...

Read More »

गौतम नगर मार्केटमा निशुल्क चिसो पिउने पानी

घोराही, ३१ जेठ घोराहीमा रहेको गौतम नगर मार्केटले गर्मीको समयमा सर्वसाधारणहरुलाई निशुल्क चिसो पानीको व्यवस्था गरेको छ । घोराहीको निमा हल रोडमा रहेको गौतम नगर मार्केटले सर्वसाधारणहरुकालागी गर्मीको समयमा निशुल्क ...

Read More »

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ, ३१ जेठ । प्रतिनिधसभाको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको पप्पु कन्ट्रक्सनलाई करवाही गर्न सरकारलाई निर्देशन दिएको छ। काम अघि नबढाउन निर्देशन दिँदा ...

Read More »

विश्व रक्तदाता दिवश मनाइयो

तुलसीपुर, ३१ जेठ । ‘रक्तदान गरौँ जीवन उपहार दिऔं’ भन्ने नाराका साथमा तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङले विश्व रक्तदाता दिवस मनाएको छ । रक्तदान मानव जीवनको सवैभन्दा पुण्य काम भएको ...

Read More »

अबिनास कृषि सहकारी संस्थाको सार्वजनिक सुनुवाइ

दाङ,  ३१ जेठ अबिनास पशुपंक्षी पालक सहकारी संस्थाको सार्वजनिक सुनुवाई कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । त्यस अवसरमा बोल्ने वत्ताहरुले अब सहकारी संस्था नागरिकको आम्दानीमा भुमिका खेल्नुपर्ने बताएका थिए । ...

Read More »

पत्रकार बोहराद्धारा आमाको स्मृतिमा विद्यालयमा अक्षकोष स्थापना

दाङ,२९ जेठ । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद गजेन्द्र बोहराले गाउँको विद्यालयमा अक्षकोष स्थापना गरेका छन । स्वर्गीय आमा भीमा बोहराको १३ औ ...

Read More »

अतिक्रमित जग्गाको लगतलिन मानेनन् स्थानीय तह

लिलाधर वली दाङ,२९ जेठ । आफनो स्थानीय तहमा अतिक्रमणमा परेको जग्गा छुट्याउन जिल्ला प्रशासन कार्यालय दाङले गरेको अनुरोध जिल्लाका दशवटै स्थानीय तहले मानेका छैनन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाका दश ...

Read More »