ओमप्रकाश गुप्ता देउखुरी १५ कार्तिक । दाङमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाईते भएको इलाका प्रहरी कार्यालय गढवाका ...
Read More »Feature Breaking news
पट्का प्रतिबन्ध, भैलो १० बजेसम्म
दाङ, ९ कार्तिक । प्रहरी प्रशासनले बारुद र पट्काजन्य पदार्थको ओसार–पसार, व्यापार र प्रयोगमा प्रतिबन्ध लगाए पनि यसको अवैध कारोबार र प्रयोग लुकिछिपी भने चलेकै छ । तिहार शुरु भएसँगै ...
Read More »दाङमा एक जना मृत फेला, अनुसन्धानका लागि दुई जना पक्राउ
तुलसीपुर,९ कार्तिक । दाङमा एक जना मृत फेला परेका छन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी गोपाल घिमिरे मृत फेला परेका छन् । उनी शुक्रबार राति घरबाट निस्किएको ...
Read More »दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै (फोटोमा हेर्नुहोस )
दाङ,७ कार्तिक । दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै गएको छ । तिहार पर्वसँगै अन्य शुभ कार्यका लागि जिल्लामा पूmलको माग बढ्न थालेपछि जिल्लामा सयपत्रीको व्यवसायीक खेती गर्नेहरु बढ्दै गएका छन ...
Read More »देवः विकास बैंकको रकम हिनामिनाको आरोपमा पाँच जना कारागार चलान
कार्तिक, ६ दाङ । देव: विकास बैठक (साविक वेष्टर्न डेभलभमेन्ट बैंक)को रकम हिनामिना आरोपमा बैंकका नारायणपुर शाखा प्रमुख समिर बुढाथोकीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पक्राउ ...
Read More »जंगली जनावरले अन्नबालीमा क्षेती पु¥याउँदा किसान चिन्तित
शंकर केसी सल्यान, ६ कार्तिक । सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगाएतका सुविधाबाट वञ्चीत रहेका सल्यान खानीगाउँका स्थानीयलाई जंगली जनावरले समेत आतंग मच्चाउन थालेपछि हैरान भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ...
Read More »कर्तव्य ज्यान मुद्धामा फरार अपराधि ६ वर्षपछि पक्राउ
कार्तिक,६ दाङ। प्रहरीले श्रीमती हत्या गरि फरार रहेका एक जना अपराधिलाई ६ बर्षपछि प्रकाउ गरेको छ । २०७० साल असार २५ गते श्रीमती प्रितिकुमारी जयसवाललाई घाँटी च्यापेर हत्या गरि फरार ...
Read More »पाकेको धानमा फौजी किरा
दाङ,५ कार्तिक । देउखुरी राप्ती गाउँपालिका–६ मझेरीया निवासी प्रेमबहादुर चौधरीले पाँच विगाह जमिनमा धान खेती गरेका छन । बिउँ धान उत्पादनकालागि भनेर उनले रामधन र राधा–४ जातको धान रोपेका हुन ...
Read More »बोइलर कुखुराको बच्चा माग नगर्ने किसानको चेतावनी
दाङ,५ कार्तिक । दाङमा कुखुरापालक किसान र कुराको बच्चा तथा दाना उपलव्ध गराउने सप्लायर्सका विच बिबाद द्धन्द्ध बढ्दै गएको छ । जसका कारण बोइलर कुखुरापालक किसानहरु बोइलर कुखुरा पालन व्यवसाय ...
Read More »गायक दुर्गेश थापा पक्राउ
काठमाडौं,५ कार्तिक । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा ...
Read More »
RaptiSandesh RaptiSandesh