Home / Feature Breaking news (page 339)

Feature Breaking news

नेपाली कांग्रेसको उम्मेदवार केशब आचार्य

दाङ,२० कार्तिक । नेपाली कांग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा नेता केशव आचार्यलाई टिकट दिएको छ । नेपाली काग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन । पार्टी सभापति ...

Read More »

प्रदेश ५ को राजधानी दाङ बनाउन पहल गर्छुः प्रचण्ड

दाङ,२० कार्तिक । नेकपाका अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ...

Read More »

शान्ति र द्वन्द्वको संगम थवाङ

देवराज भण्डारी थवाङ (रोल्पा), १९ कार्तिक । खासमा रोल्पा जिल्लाको थवाङ द्वन्द्व र शान्तिको प्रतिक पनि हो । तर थवाङ अझैपनि आन्दोलनको प्रतिफलप्रति सन्तुष्ट छैन । त्यसैले त नेकपा विप्लव ...

Read More »

देशकै दोस्रो लामो पुल देउखुरीमा

देउखुरी, १९ कार्तिक । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ–महदेवा जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको हो । ...

Read More »

नेकपा सचेतक चौधरीको गाडी दुर्घटना

दाङ,१९ कार्तिक । नेकपा पार्टीकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गरेको गाडी दुर्घटनामा परेको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही नगरपालिका–६ कुलमोडमा राती बा २ झ २८७१ ...

Read More »

प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिसः कुन प्रदेशमा को ?

काठमाडौँ, १८ कार्तिक । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले ...

Read More »

महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश

काठमाडौं,१८ कार्तिक । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न ...

Read More »

‘तालाबन्दीका क्रममा अनपेक्षित घटना भयो’

दाङ, १८ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक विकिरण गौतमले प्रतिष्ठानमा भएको तालाबन्दीलाई ‘अनपेक्षित घटना’ भएको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा आफूहरुको त्यो उद्देश्य नभएको ...

Read More »

घोराही–१६ मा कांग्रेसबाट डाँगी उम्मेद्वार

दाङ,१७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र ...

Read More »

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ,१७ कार्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । दाङमा निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही ...

Read More »