Home / Feature Breaking news (page 338)

Feature Breaking news

उपनिर्वाचनमा सञ्चार समन्वयमा युनियनका अध्यक्ष सुवेदीको संयोकत्वमा समिति गठन

तुलसीपुर, २३ कार्तिक । आगामी मंसिर १४ गते दाङमा हुन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रेस युनियन दाङको भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । युनियनको भेलाले दाङ निर्वाचन क्षेत्र ...

Read More »

ज्यामिरे महिला सहकारी सस्थाद्धारा रक्तदान

पार्वती बस्नेत दाङ,२३ कार्तिक । ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको छ । सहकारी सस्थाले शनिवार विहान घोराही उपमहानगरपालिकला वडा नं. १३ बनगाउँमा ...

Read More »

एकजना पाठकको ‘लोन’ कथाः ‘ठूलो होटलमा खाएको ठूला अक्षरमा लेखिदिनू’

एउटा व्यावसायिक सपना बोकेर त्यस म फाइनान्समा पुगेको थिएँ, अर्थात तुलसीपुर उपमहानगरपालिकाको बिजौरीस्थित गोर्खाज् फाइनान्समा । मेरो डिल सामान्य कर्मचारीसँग थिएन, सोझै सो फाइनान्सका ब्राञ्च मेनेजर राम रावलसँग । अन्ततः ...

Read More »

विगतका सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोसः नेता गिरी

दाङ,२२ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आह्वान गरेका छन् । दंगीशरण गाउँपालिका वडा नं. ६ को श्रीगाउँ मैदानमा आयोजित ...

Read More »

प्रजातान्त्रिक यातायात व्यवसायी दाङको सभापतिमा मजगैँया

दाङ, २२ कार्तिक । नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघ दाङको सभापतिमा उमेशचन्द्र मजगैँया चयन भएका छन् । संघको शुक्रवार बसेको बैठकले नयाँ मजगैँयाको सभापतित्वमा नयाँ नेतृत्व चयन गरेको हो । ...

Read More »

देशको आर्थिक वृद्धिदर बढ्नुमा उर्जाको हात छः उर्जामन्त्री पुन

दाङ,२२ कार्तिक । उर्जा तथा जलश्रोत वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मुक्त हुने बताएका छन । त्यही अनुरुप सरकारले उर्जा उत्पादनमा ध्यान केन्द्रित गरेको बताएका थिए । ...

Read More »

कांग्रेसमा एकताको सन्देश : टिकटको आकाक्षी नै प्रस्तावक र समर्थक

घोराही, २२ कार्तिक मंसीर १४ गते हुने उपनिर्वाचनकालागि विहीवार सम्पूर्ण दल एवं स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गरेका छ्न् । निर्वाचन आयोगले दिएको तालिका अनुसार विहीवार बिहान १० बजेदेखी दिउसो १ ...

Read More »

दाङ क्षेत्र नं. ३ (ख)मा १४ जनाको उम्मेदवारी

कार्तिक,२१ दाङ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (ख) मा प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली ...

Read More »

कांग्रेसबाट केशव आचार्यको मनोनयन दर्ता

घोराही, २१ कात्तिक दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केशवराज शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव ...

Read More »

नेकपाबाट विमला वलीको उमेद्वारी

दाङ, २१ कार्तिक मंसीर १४ गते हुने उपनिर्वाचनकालागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट विमला खत्री वलीले मनोनयन दर्ता गर्नुभएको छ । वलीले नेकपाका नेताहरुसहित पुगेर मनोनयन दर्ता गरेकी हुन् ...

Read More »