Home / Feature Breaking news / लकडाउनमा यस्तो देखियो घोराही बजार (तस्वीरहरु)

लकडाउनमा यस्तो देखियो घोराही बजार (तस्वीरहरु)

दाङ, ११ चैत

सरकारले आज मंगलवारदेखी देशैभर लकडाउन गरेको छ । कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ ।

यही रोकसँगै दाङ पनि आज सुनसान बनेको छ । सडकमा अत्यावश्यक सवारीसाधानबाहेक अरू गुडेका छैनन् । पसल, व्यवसाय ठप्प छन् । शहरमा मानिसहरु सुनसान र मानिसहरुको भिडभाडबाट टाढा रहन भन्दै गाँउगाँउसम्म पुगेका छन् ।

घोराहीका केही दष्यहरुः

NEPAL-POLICE (1) 90916976_10220065341658236_4534630770379063296_n 90770955_3644823045559277_5139592234169008128_n 90763724_3644880742220174_1265421343927566336_n 90728032_3644823185559263_2710133640905359360_n 90624943_3052767461421104_102841523023904768_o 90569984_3644823365559245_8811372080600711168_n 90463997_3644823078892607_4765212068259299328_n 90446390_3052770811420769_3147475772516597760_o 90446029_3644823262225922_5073576533835120640_n 90403245_3644822928892622_8921206368728252416_n 90391661_10220065342338253_7690386879065096192_n 90351666_3644832762224972_1772141525380104192_n

तस्वीरहरुः रोशनमान श्रेष्ठ, नरेन्द्र पुन र सतिशराज भण्डारीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*