Home / Feature Breaking news (page 263)

Feature Breaking news

दाङका सात ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना

दाङ, २९ असोज । चाडपर्वहरुलाई मध्यनजर गर्दै प्रहरीले दाङका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । विगतका वर्षहरुजस्तै चाडपर्वको समयमा यात्रा गर्ने यात्रुहरु नठगिऊन् भनेर प्रहरीले जिल्लाका विभिन्न ...

Read More »

चिठ्ठा प¥यो भनि ठगी गर्ने तीन जना पक्राउ

दाङ,२९ असोज । सामाजिक सञ्जाल इमोमार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका–५ निवासी दुई जना महिलालाई इमोमार्फत चिठ्ठा प¥यो भनेर गठी ...

Read More »

नवनियुक्त ३ मन्त्रीले गरे शपथ ग्रहण

दाङ,२९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । विहिवार शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी ...

Read More »

मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?

दाङ, २७ असोज आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, ...

Read More »

लुम्बीनी प्रदेशका लेखा समिति सभापति चौधरीलाई कोरोना

दाङ,२७ असोज लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन भएको छ। चौधरीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखीएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश ...

Read More »

पुरानै अवस्थामा फर्केला त कोइलाबास ?

लिलाधर वली दाङ, २७ असोज । ठूला–ठूला व्यापारीक भवनका भग्नावशेष देखिन्छन् । आधा भत्किएको कोइलावासको तत्कालिन प्रहरी चौकी । पक्की कालोपत्रे सडकको छेउमै भग्नावशेष अवस्थामा रहेको तत्कालि कोइलावास भन्सार कार्यालय ...

Read More »

भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन

तीर्थराज ज्ञवाली भालुवाङ, २६ असोज । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको छ । राजधानीको व्यवस्थापनको लागि विभिन्न अध्ययन अनुगमनसँगै त्रिभुवन विश्वविद्यालय भूगर्व शास्त्र केन्द्रीय विभागद्वारा ...

Read More »

४ हजार ४७ जनामा कोरोना संक्रमण

दाङ,२६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर रहेका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ...

Read More »

गाउँपालिकाले ग¥यो तीन महिना चुनढुङ्गा बोक्ने टिप्परहरु बन्द

दाङ,२५ असोज । दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगका लागि चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई ३ महिना रोक लगाएको छ । बंगलाचुली गाउँकार्यपालिकको शनिवार बसेको बैठकले घोराही–कमिरचौर सडक खण्ड कालोपत्रे नहुँदासम्म र ...

Read More »

कर्णालीका मुख्यमन्त्रीविरूद्ध नेकपाकै सांसदले दर्ता गरे अविश्वास प्रस्ताव

सुर्खेत,२५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै ...

Read More »